समाज

दार्चुला बस दुर्घटना अपडेट :  एकको मृत्यु अठार घाइते

दार्चुला बस दुर्घटना अपडेट : एकको मृत्यु अठार घाइते

| दार्चुला, ७ मङ्सिर: मालिकार्जुनबाट दार्चुला सदरमुकाम खलङ्गा आइरहेको म१ख ४३६ नंको बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। गए राति मालिकार्जुन मन्दिरको जात्रामा गएका भक्तजन लिएर आइरहेको बस आज...

कभर्ड हल निर्माण अलपत्र

कभर्ड हल निर्माण अलपत्र

| भोजपुर, ७ मङ्सिर: जिल्ला सदरमुकममा निर्माण थालिएको शहीद स्मृति कभर्ड हल अहिले अलपत्र बनेको छ । तत्कालीन माओवादी नेतृत्वको सरकारले शहीदको सम्झनामा पाँच वर्षअघि निर्माण थालेको हल अलपत्र हुँदा अहिले...

दार्चुलाको मालिकार्जुनमा बस दुर्घटना, १७ जना घाइते

दार्चुलाको मालिकार्जुनमा बस दुर्घटना, १७ जना घाइते

| दार्चुला, ७ मङ्सिर: मालिकार्जुनबाट दार्चुला सदरमुकाम खलङ्गा आइरहेको म१ख ४३६ नंको बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। गए राति मालिकार्जुन मन्दिरको जात्रामा गएका भक्तजन लिएर आइरहेको बस आज...

सामा पर्व सम्पन्न

सामा पर्व सम्पन्न

| बर्दिवास, ७ मङ्सिर : महोत्तरीसहित मिथिला क्षेत्रमा सामाचकेवा पर्व बिहीबार राति सम्पन्न भएको छ । द्वापर युगका पौराणिक पात्र सामा चकेवा ९श्रीकृष्ण पुत्री सामा र उनका प्रेमी चक्रधर० को अमर...

नौ हजारलाई ट्राफिक शिक्षा

नौ हजारलाई ट्राफिक शिक्षा

| कावासोती, ७ मङ्सिर : सवारी दुर्घटना न्यूनीकरणका लागि नवलपुर जिल्ला ट्राफिक प्रहरी कार्यालयले नौ हजार व्यक्तिलाई ट्राफिक शिक्षा प्रदान गरेको छ । पूर्वपश्चिम राजमार्ग र भित्री सडक खण्डमा समेत दुर्घटनाका...

घर जल्दा रु ७ लाखको क्षति

घर जल्दा रु ७ लाखको क्षति

| तेह्रथुम, ७ मङ्सिर: म्याङलुङ नगरपालिका–४ पिप्लेमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । स्थानीयवासी तुलसी गड्तौलाको घरमा आगलागी हुँदा रु सात लाख मूल्यबराबरको सामान जलेर क्षति भएको जिल्ला...

बाँकेका अधिकांश पक्की पुल जीर्ण

बाँकेका अधिकांश पक्की पुल जीर्ण

| बाँके, ७ मङ्सिर : बाँके जिल्लाका विभिन्न सडकमा निर्माण भएका दर्जन बढी साना पक्की पुलहरू जीर्ण बन्दै गएका छन् । निर्माणपछि हालसम्म पनि मर्मत नहुँदा जीर्ण बनेका ती पुल जोखिमपूर्ण...

गौराती भीमेश्वर मेला शुभारम्भ

गौराती भीमेश्वर मेला शुभारम्भ

| चौतारा, ६ मङ्सिर:धार्मिक तथा पर्यटकीयरुपमा परिचित सिन्धुपाल्चोक जिल्लाको सबैभन्दा ठूलो मानिने गौराती भीमेश्वर मेला आजदेखि शुभारम्भ भएको छ । प्रत्येक कार्तिक पूर्णिमाको दिनबाट शुरु भई तीन दिनपछि सम्पन्न हुने सो...

नौ हजार विद्यार्थी दीक्षित हुँदै

नौ हजार विद्यार्थी दीक्षित हुँदै

| काठमाडौँ, ६ मङ्सिर : त्रिभुवन विश्वविद्यालयको ४४आँै दीक्षान्त समारोहमा नौ हजार ४९२ विद्यार्थी दीक्षित हुने भएका छन् । गत वर्षभन्दा यो वर्ष दीक्षित हुने विद्यार्थीको सङ्ख्या एक हजार २२३ बढी...

निर्माण उपकरण तथा प्रविधि प्रदर्शनी शुरु

निर्माण उपकरण तथा प्रविधि प्रदर्शनी शुरु

| भक्तपुर, ६ मङ्सिर : सल्लाघारीस्थित ९९ सय रोपनी क्षेत्रफल जमीनमा आजदेखि तीनदिने निर्माण उपकरण तथा प्रविधि अर्थात् कोनम्याक २०१८ शुरु भएको छ । प्रदर्शनीको आज भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर...