| अमरगढी, ६ मङ्सिर: डडेल्धुराको अमरगढी नगरपालिका–११ रडुवा खोलामा आज साँझ बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ३५ जनाभन्दा बढी यात्रु घाइते भएका छन् । जिल्ला...
| काठमाडौँ, ६ मङ्सिर : राष्ट्रिय मानवअधिकार आयोगले सरकारलाई विभिन्न आठ बुँदे सुझाव दिँदै मानव अधिकारको रक्षा र सम्वद्र्धनमा जोड दिएको छ । विस्तृत शान्ति सम्झौता भएको १२ वर्ष पुगेको अवसरमा...
| गलकोट, ६ मङ्सिर: यस वर्ष बागलुङ जिल्लामा १६ वटा खानेपानी आयोजनाको निर्माण तथा स्तरोन्नतिको काम शुरु गरेको छ । सङ्घीयता कार्यान्वयनमा आएपछि पहिलो पटक गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत...
| डोटी, ६ मङ्सिर : डोटीको शिखर नगरपालिका –२, मा स्कुल बस भिरबाट खसेर दुर्घटना हुँदा १० जनाको ज्यान गएको छ । इलाका प्रहरी कार्यालयका दिपायलका प्रमुख प्रहरी नायव निरीक्षक कर्णबहादुर...
| मङ्गलबारे, ६ मङ्सिर : इलामको पश्चिमी प्रसिद्ध धार्मिकस्थल गजुरमुखीमा परम्परागतरूपमा लाग्दै आएको जिल्लाकै ठूलो मेला शुरु भएको छ । हरेक वर्ष कात्तिक पूर्णिमाका दिन यहाँ विभिन्न क्षेत्रबाट दर्शनार्थीको बाक्लो उपस्थिति...
| खलङ्गा, ६ मङ्सिर : जुम्लामा आगामी दुई वर्षभित्र केन्द्रीय विद्युत् प्रसारण लाइन जडान गरिने भएको छ । कोहलपुर हुँदै दैलेखको महाबु र कालिकोटको चिल्खायाबाट जुम्लाका लागि ३३ केभीको केन्द्रीय विद्युत्...
| काठमाडौँ, ६ मङ्सिर: गृहमन्त्री रामबहादुर थापाले गृह मन्त्रालयअन्तर्गतका विभिन्न निकायका काम कारवाही थप प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ । आज गृहमन्त्रालयमा मन्त्रालयको चालु आर्थिक वर्ष २०७५÷७६ को प्रथम चौमासिक समिक्षा...
| काठमाडौँ, ६ मङ्सिर: नेपाल एशोसिएशन अफ ¥याफ्टिङ एजेन्सिज (नारा)द्वारा संयोजित १७ औँ संस्करणको अन्तर्राष्ट्रिय साहसिक जलयात्रा यसपटक मस्र्याङ्दी नदीमा आयोजना हुने भएको छ । ‘हिमालयन ह्वाइट वाटर च्यालेञ्ज’ नाम दिइएको...
| रुपन्देही, ६ मङ्सिर: बौद्ध परम्पराअनुसार पवित्र ‘कथिन’ उत्सव आज लुम्बिनीमा सम्पन्न भएको छ । तीन महीना वर्षाबासमा बसेका भिक्षुका लागि गरिने कठिन दानका लागि दुईदिने कथिन उत्सवको आयोजना गरिएको हो...
| काठमाडौँ, ६ मङ्सिर : सरकारले विदेशबाट फर्केका युवालाई स्वरोजगार बनाउन रु १० लाख सम्मको सरल कर्जा प्रदान गर्ने प्रक्रिया शुरु गरेको छ । वैदेशिक रोजगारीबाट फर्केका युवाले आर्जन गरेका ज्ञान,...