समाज

चौध दिनदेखि बेपत्ता युवकलाई खोजी गरिदिन आग्रह

चौध दिनदेखि बेपत्ता युवकलाई खोजी गरिदिन आग्रह

| राजविराज, ६ मङ्सिर: सप्तरी डाकनेश्वरी नगरपालिका–६ कटैयाका महेन्द्र सदाको २५ वर्षीया छोरा अजयकुमार सदा विगत चौध दिनदेखि बेपत्ता छन् । कात्तिक २३ गते भाइटीकाका दिन भारतको विहार राज्यअन्तर्गत मधुवनी जिल्ला...

धरातलीय आवश्यकताका आधारमा विकास कार्य योजना निर्माण गर्नुपर्छ: डा झा

धरातलीय आवश्यकताका आधारमा विकास कार्य योजना निर्माण गर्नुपर्छ: डा झा

| जनकपुरधाम, ६ मङ्सिर : राष्ट्रिय योजना आयोगका सदस्य डा उषा झाले प्राप्त तथ्याङ्कका आधारमा विकास कार्य योजना निर्माण गर्न सङ्घ, प्रदेश र स्थानीय तहलाई आग्रह गर्नुभएको छ । आयोगद्वारा आज...

ट्रकोमा निवारण गर्ने दक्षिण–पूर्वी एशियाकै पहिलो राष्ट्र नेपाल

ट्रकोमा निवारण गर्ने दक्षिण–पूर्वी एशियाकै पहिलो राष्ट्र नेपाल

| काठमाडौँ, ६ मङ्सिर : संसारकै सबैभन्दा पुरानो सङ्क्रामक रोग ट्रकोमा (खस्रे रोग) निवारण गर्ने नेपाल दक्षिण एशियाकै पहिलो राष्ट्र बनेको छ । तोकिएको मापदण्ड पूरा गरेपछि विश्व स्वास्थ्य सङ्गठनले ट्रकोमा...

पोखरा त स्वर्गकै टुक्रा रहेछः ‘फिलिपिनो राजकुमारी’

पोखरा त स्वर्गकै टुक्रा रहेछः ‘फिलिपिनो राजकुमारी’

| चिप्लेढुङ्गा, ६ मङ्सिर : सामाजिक क्षेत्रमा अग्रसर रहेर विभिन्न उपाधिबाट विभूषित ‘फिलिपिनो राजकुमारी’ डा मारिया अमोरले पोखराको सुन्दरताको खुलेर प्रशंसा गर्नुभएको छ । पहिलो पल्ट पोखरा आउनुभएका उहाँले हिमालका दृश्य...

स्वास्थ्यमा नकारात्मक असर परेको भन्दै पानीपुरी तथा चटपट व्यापार गर्न रोक

स्वास्थ्यमा नकारात्मक असर परेको भन्दै पानीपुरी तथा चटपट व्यापार गर्न रोक

| मङ्सिर ५, बागलुङ : बागलुङ नगरपालिकाले पानीपुरी तथा चटपट व्यापार गर्न प्रतिबन्ध गरेको छ । स्वास्थ्यका लागि हानिकारक ठह¥याउँदै चना चटपटले नगरवासीको स्वास्थ्यमा नकारात्मक असर पर्ने भन्दै व्यापार गर्न रोक...

पुलबाट खसेर एक जनाको मृत्यु

पुलबाट खसेर एक जनाको मृत्यु

| चितवन, ५ मङ्सिर : भरतपुर महानगरपालिका–२६ खद्रयौलीमा आज बिहान पुलबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीयवासी ३५ वर्षीय सूर्यबहादुर कुमाल रहेका छन् । इलाका प्रहरी कार्यालय...

चार महीनामा नौ बलात्कारका मुद्दा दर्ता

चार महीनामा नौ बलात्कारका मुद्दा दर्ता

| साँखु, ५ मङ्सिर : काठमाडौँ महानगरीय प्रहरी वृत्त बौद्धमा चार महीनायता नौ बलात्कारका मुद्दा दर्ता भएका छन् । महानगरीय प्रहरी वृत्त बौद्धले चालु आर्थिक वर्ष २०७५÷७६ को साउनदेखि कात्तिकसम्ममा बौद्ध...

लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान

लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान

| पोखरा, ५ मङसिर :पछिल्लो समयमा समाज बढ्दै गएको विभिन्न खाले हिंसाको न्यूनीकरण गर्ने उद्देश्यले सामुदायिक वन उपभोत्ता महासङ्घ गण्डकी प्रदेशले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन गर्ने भएको छ ।...

नवलपरासीमा बस दुर्घटना: दुईको मृत्यु, तीस घाइते

नवलपरासीमा बस दुर्घटना: दुईको मृत्यु, तीस घाइते

| परासी, ५ मङ्सिर: पूर्व–पश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको भूमहीमा आज बिहान बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । तीस जना घाइते भएका छन् । महेन्द्रनगरबाट काँकडभिट्टातर्फ जाँदै गरेको ना५ख...

निजी शिक्षकको व्यवस्थापन गर्दै स्थानीय तह

निजी शिक्षकको व्यवस्थापन गर्दै स्थानीय तह

| बैतडी, ५ मङ्सिर:जिल्लाका स्थानीय तहले सामुदायिक विद्यालयमा देखिएका समस्या समाधानका लागि पहल गर्न थालेका छन् । निजी स्रोतका शिक्षकको व्यवस्थापन गरेर सामुदायिक विद्यालयका समस्या समाधानमा स्थानीय तह जुटेका छन् ।...