समाज

कपडासहित पाँच जना पक्राउ

कपडासहित पाँच जना पक्राउ

| परासी, ४ मङ्सिर : भारतबाट अवैध रुपमा नेपाल भित्र्याइएको अवस्थामा ठूलो परिमाणको कपडासहित पाँच जनालाई प्रहरीले पश्चिम नवलपरासीबाट नियन्त्रणमा लिएको छ । प्रदेश नं ५ प्रहरी कार्यालय तुल्सीपुर दाङ र...

अख्तियारको सक्रियतामा ३९ ट्र्याक्टर नियन्त्रणमा

अख्तियारको सक्रियतामा ३९ ट्र्याक्टर नियन्त्रणमा

| बाँके, ४ मङ्सिर: राप्ती नदीमा भइरहेको नदीजन्य वस्तुको अवैध दोहन रोक्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सक्रियता देखाएको छ । राप्ती नदीबाट अवैधरुपमा ढुङ्गा, गिट्टी र बालुवा उत्खनन भइरहेको उजुरी परेपछि...

जापानी लगानीकर्तालाई नेपाल आउन अनुरोध

जापानी लगानीकर्तालाई नेपाल आउन अनुरोध

| काठमाडौँ, ४ मङ्सिर : नेपालका एकजना वरिष्ठ कूटनीतिक व्यक्तित्वले जापानी उद्यमी–व्यवसायी तथा लगानीकर्तालाई आफ्नो देशमा पूँजी परिचालन गर्न अनुरोध गरेका छन् । टोकियोस्थित नेपाली दूतावास, जापान बाह्य व्यापार सङ्गठन तथा...

सुत्केरीलाइ घर निकाला

सुत्केरीलाइ घर निकाला

| नारायणपुर, ४ मङ्सिर: दाङ नारायणपुरकी सुत्केरी महिलालाई परिवारले घर निकाला गरेको छ । एक महीनाकी सुत्केरी घोराही उपमहानगरपालिका–१० झारबैराकी २३ वर्षीया दुर्गा वलीलाई उहाँका श्रीमान् र परिवारले घर निकाला गरेको...

पोखरामा लगानी गर्न चिनियाँ व्यवसायी इच्छुक

पोखरामा लगानी गर्न चिनियाँ व्यवसायी इच्छुक

| पोखरा, ४ मङ्सिर: पोखराको पर्यटन र औद्योगिक क्षेत्रको विकास तथा विस्तारका लागि लगानी गर्न चिनियाँ व्यवसायी इच्छुक देखिएका छन् । पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङसँग चीनको हाइनान प्रान्तअन्तर्गत आइकाओ नगरपालिकाको...

बेवारीसे १८ बालबालिका  आफन्तको जिम्मा

बेवारीसे १८ बालबालिका आफन्तको जिम्मा

| दोलखा ४ मङ्सिर: जिल्ला प्रहरी कार्यालयले ६ महीनाको अवधिमा बेवारीसे अवस्थामा रहेका १८ बालबालिका फेला पारी आफन्तको जिम्मा लगाएको छ । प्रहरीले सो अवधिमा बालिका सात र बालक ११ गरी...

तीन लाख १५ हजार घर पुनःनिर्माण

तीन लाख १५ हजार घर पुनःनिर्माण

| काठमाडौँ, ४ मङ्सिर : भूकम्पबाट भत्किएकामध्ये तीन लाख १५ हजार ८९७ घर पुनःनिर्माण सम्पन्न भएको राष्ट्रिय पुननिर्माण प्राधिकरणले जनाएको छ । प्राधिकरणमा सोमबारसम्म प्राप्त तथ्याङ्कअनुसार आठ लाख १२ हजार १६१...

मन्दिरमै बच्चा जन्मियो

मन्दिरमै बच्चा जन्मियो

| सप्तरी, ४ मङ्सिर : राजविराजस्थित राम मन्दिरमा आज साँझ एक महिलाले शिशु बालिका जन्माएकी छिन् । स्वास्थ्य जाँच गराउन सदरमुकाम आएकी रुपनी गाउँपालिका–३ कटैयाका रामबाबु मुखियाकी श्रीमती इनरवती मलाहिनले मन्दिरमै...

नरैनापुरमा भोलि  सार्वजनिक बिदा

नरैनापुरमा भोलि सार्वजनिक बिदा

| राँझा, ४ मङ्सिर: बाँकेको नरैनापुर गाउँपालिकाले इस्लाम धर्मावलम्बीले मनाउने ‘मोहम्मद डे’का अवसरमा बुधबार सार्वजनिक बिदा दिने भएको छ ।  गाउँपालिकाको आज बसेको कार्यपालिका बैठकले बुधबार परेको मोहम्मद डेका अवसरमा सार्वजनिक...

आगलागीबाट रु एक करोड क्षति

आगलागीबाट रु एक करोड क्षति

| उर्लाबारी, ४ मङ्सिर: मोरङको उर्लाबारी नगरपालिका–७ स्थित भक्तिराम अधिकारीको घरमा आज आगलागी हुँदा रु एक करोड ११ लाख बराबरको क्षति भएको छ । आगलागी हुँदा अधिकारीको काठले बनेको दुईतले घर...