समाज

दृश्यावलोकनका लागि हिमाली उडान हुने

दृश्यावलोकनका लागि हिमाली उडान हुने

| विराटनगर, ४ मङ्सिर: विराट होलिडेजले विराटनगरबाट यही मङ्सिर ८ गतेदेखि दृश्यावलोकनका लागि हिमाली उडान शुरु गर्ने भएको छ । होलिडेजले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा भारतको सिक्किम, पश्चिम बङ्गाल,...

ठगी मुद्दाका दोषी कारागार चलान

ठगी मुद्दाका दोषी कारागार चलान

| काठमाडौँ, ४ मङ्सिर : जग्गा ठगी मुद्दामा दोषी ठहर भई फरार रहेका एक व्यक्ति आज कारागार चलान भएका छन् । भक्तपुरको सिपाडोलका सरोज तामाङलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरी...

चिनीको अनियमितता अख्तियारले छानबिन गर्ने

चिनीको अनियमितता अख्तियारले छानबिन गर्ने

| काठमाडौँ, ४ मङ्सिर : सङ्घीय संसद् प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले बजारमा चिनीको मूल्यवृद्धि गराउन प्रत्यक्ष सहयोग गरी ठूलो आर्थिक चलखेल भएकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई विस्तृत छानबिन गर्न निर्देशन दिएको...

दक्ष जनशक्ति नहुँदा न्याय सम्पादनमा समस्या

दक्ष जनशक्ति नहुँदा न्याय सम्पादनमा समस्या

| लमही, ४ मङ्सिर : आवश्यक जनशक्ति नहुँदा स्थानीय तहका न्यायिक समितिले उल्लेख्य रुपमा प्रगति हासिल गर्न सकेका छैनन् । नयाँ संविधानले स्थानीय तहमा उपप्रमुखको संयोजकत्वमा न्यायिक समिति गठन गरी न्यायपालिकाको...

ट्याङ्कर चालकको आन्दोलन फिर्ता

ट्याङ्कर चालकको आन्दोलन फिर्ता

| विराटनगर, ४ मङ्सिर: भारतको बरौनीबाट इन्धन ढुवानी ठप्प पारेर आन्दोलनमा उत्रिएका नेपाली ट्याङ्कर चालकले सोमबार साँझदेखि आन्दोलन फिर्ता लिएका छन् । बरौनीबाट पेट्रोलियम पदार्थ लिएर नेपालतर्फ आउँदै गरेको को१ख ६००९...

महायज्ञबाट ८० लाखको पूर्वाधार निर्माण

महायज्ञबाट ८० लाखको पूर्वाधार निर्माण

| गलेश्वर, ४ मङ्सिर : श्रीमद्भागवत महापुराणमा वर्णित पुलस्त्य र पुलह ऋृषिले तपस्या गरेको म्याग्दीको बेनी नगरपालिका–५ स्थित पुलहाश्रममा स्थानीयवासीले आफ्नै पहलमा रु ८० लाख खर्चेर पूर्वाधार निर्माण गरेका छन् ।...

नुवाकोटको सिसिटिभी क्यामरा प्रयोगबिहीन

नुवाकोटको सिसिटिभी क्यामरा प्रयोगबिहीन

| बेत्रावती, ४ मङ्सिर : नुवाकोटको विदुर नगरपालिकाका मुख्य बजार तथा सडक क्षेत्रमा जडान गरिएका सिसिटिभी क्यामरा बन्द छन् । नुवाकोट उद्योग वाणिज्य सङ्घको पहलमा जडान गरिएका २५ थान सिसिटिभी क्यामरा...

बाढीपीडित बाँसका टहरामा

बाढीपीडित बाँसका टहरामा

| लमही, ४ मङ्सिर : दाङको बाढीपीडित क्षेत्रमा बाँसैबाँसका टहरा देख्न सकिन्छ । बाँसका टहरामा बस्नुपर्ने बाढीपीडितको बाध्यता बनेको छ । विसं २०७१ मा आएको बाढीले घर बगाएपछि पीडितले अझै घर...

कृषियोग्य जमीनको करमा ८० प्रतिशत छुट

कृषियोग्य जमीनको करमा ८० प्रतिशत छुट

| परासी, ४ मङ्सिर : पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले कृषियोग्य जमीनमा लगाउँदै आएको करमा ८० प्रतिशत छुट दिने भएको छ । चालु आर्थिक वर्ष २०७५/७६ का लागि नगरपालिकाले करमा वृद्धि गरेपछि...

पञ्चासेमा रु १० अर्बको लागतमा केबुलकार बनाइने

पञ्चासेमा रु १० अर्बको लागतमा केबुलकार बनाइने

| चिप्लेढुङ्गा, ३ मङ्सिर : धार्मिक एवम् प्राकृतिक रुपले उत्कृष्ट मानिएको पञ्चासेमा करीब रु १० अर्बको लागतमा केबुलकारसहित अन्य पर्यटक लक्षित भौतिक संरचना निर्माण हुने भएको छ । पोखराबाट सबैभन्दा नजीकै...