| काठमाडौँ, मंसिर १ :सर्वाेच्च अदालत नेपालको संवैधानिक प्रावधानअनुसार सबैभन्दा उच्च तहको अदालत हो । संविधान तथा कानुनको अन्तिम व्याख्या गर्ने अधिकार संविधानको धारा १२८ को उपधारा १ ले सर्वाेच्च अदालतलाई...
| काठमाडौँ, ३० कात्तिक: श्रम, आप्रवासन र सुशासनको महत्वपूर्ण क्षेत्रीय संयन्त्रका रुपमा रहेको ‘कोलम्बो प्रोसेस’को छैठौँ मन्त्रिस्तरीय परामर्श बैठक २७ बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै आज सम्पन्न भएको छ । घोषणापत्रमा...
| धकाठमाडौँ, ३० कात्तिक: गैरसरकारी संस्थाका प्रतिनिधि, अधिकारका क्षेत्रमा कार्यरत द्वन्द्वपीडित, नागरिक समाजका अगुवालगायतले विस्तृत शान्ति सम्झौता भएको बाह्र वर्ष पुग्न लाग्दासमेत द्वन्द्वपीडितले न्याय नपाएको गुनासो गरेका छन् । महिला अधिकार...
| इलाम, ३० कात्तिक: यहाँस्थित माङसेबुङ गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आज दिउँसोे १ बजे माङसेबुङ गाउँपालिका–३ भञ्ज्याङस्थित फाल्गुनन्द कच्ची सडकखण्डमा पाँचथरबाट दमकतर्फ अदुवा लिएर गएको...
| काठमाडौँ, ३० कात्तिक : काठमाडौँ उपत्यकामा सञ्चालित माइक्रोबसका चालक तथा सहचालकले मङ्सिर १ गतेदेखि अनिवार्य रुपमा फ्लोरेसेन्ट ज्याकेट लगाउनुपर्ने भएको छ । आज महानगरीय ट्राफिक प्रहरी महाशाखामा सो शाखा, नेपाल...
| काठमाडौँ, ३० कात्तिक: ‘कोलम्बो प्रोसेस’ को छैटौँ मन्त्रिस्तरीय परामर्श बैठकमा सहभागी हुन आउनुभएका विभिन्न मुलुकका मन्त्री तथा अन्य पाहुनाले आज ललितपुरको दरबार क्षेत्रलगायत सम्पदाबारे जानकारी लिनुभएको छ । अफगानिस्तान, कम्बोडिया,...
| रुपन्देही, ३० कात्तिक: लुम्बिनीमा पर्यटन प्रवद्र्धन र बुद्ध दर्शनको प्रचार गर्ने उद्देश्यले बुद्धको जन्मभूमि लुम्बिनीमा पहिलोपटक आयोजना गरिएको ऐतिहासिक अन्तर्राष्ट्रिय त्रिपिटक वाचन कार्यक्रम आज सम्पन्न भयो । लुम्बिनी विकास कोष,...
| सिन्धुली, ३० कात्तिक : प्रहरीले आज यहाँ २५ बिघामा लगाइएको गाँजा खेती नष्ट गरेको छ । मरिण गाउँपालिका–१ को टँुडिखेल, बेदपानी र वडा नं ३ को बरुण भलाइमा लगाइएको गाँजा...
| काठमाडौँ, ३० कात्तिक : जापान सरकारले चितवनमा सञ्चालित विपद् जोखिम न्यूनीकरण परियोजनाको सुदृढीकरणका लागि रु चार करोड ३९ लाख अनुदान दिने भएको छ । जापानको अन्तर्राष्ट्रिय गैरसरकारी संस्था साप्ला नीरमार्फत...
| धनगढी, ३० कात्तिक: पाउनुपर्ने सेवासुविधाको विषयलाई लिएर जिल्ला हुलाक कार्यालय कैलालीका प्रमुख र अन्य कर्मचारी बीच विवाद बढ्दै जाँदा कार्यालयको सेवा प्रभावित हुन थालेको छ । कार्यालयका हुलाकी र हल्कारा...