समाज

भक्तपुरमा अवैध औषधि पसल छ्यापछ्याप्ती

भक्तपुरमा अवैध औषधि पसल छ्यापछ्याप्ती

| भक्तपुर, २९ कात्तिक : भक्तपुर नगरपालिका बजार अनुगमन समितिले आज भक्तपुर नगरपालिका क्षेत्रभित्र सञ्चालित औषधि पसल अनुगमन गर्दा अधिकांश पसल दर्ता बिना अवैध रुपमा सञ्चालित भएको पाइएको छ । समितिका...

पुष्पलाल चोकमा भेटिएको बम निष्क्रिय

पुष्पलाल चोकमा भेटिएको बम निष्क्रिय

| राँझा, २९ कात्तिक : नेपालगञ्जको व्यस्त बजार पुष्पलाल चोकमा आज भेटिएको बम नेपाली सेनाले निष्क्रिय पारेको छ । नेपाली सेनाको टोलीले पुष्पलाल चोकमा राखिएको प्लाष्टिकको झोला डोरीले तानेर नजिकैको वाटरपार्कको...

यात्री ठग्नेलाई शुभ अधिकारी ट्राभल्सलाई रु छ हजार जरिवाना

यात्री ठग्नेलाई शुभ अधिकारी ट्राभल्सलाई रु छ हजार जरिवाना

| काठमाडौँ, २९ कात्तिक : ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयले यात्री ठगेको अभियोगमा शुभ अधिकारी ट्राभल्सलाई रु छ हजार जरिवाना गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले बुधबार उक्त ट्राभल्सका दुई...

आधुनिक शैलीको राधाकृष्ण मन्दिर बन्ने

आधुनिक शैलीको राधाकृष्ण मन्दिर बन्ने

| काठमाडौँ, २९ कात्तिक : जगत्गुरु कृपालु प्रतिष्ठान (जेकेपी), नेपालले काठमाडौँको नागार्जुन नगरपालिका वडा नं ७ मा धार्मिक पर्यटन प्रवद्र्धनका लागि आधुनिक शैलीको ऐतिहासिक राधाकृष्ण मन्दिर निर्माण गर्ने भएको छ ।...

सिके राउतलाई सर्वोच्चमा उपस्थित गराइयो

सिके राउतलाई सर्वोच्चमा उपस्थित गराइयो

| काठमाडौँ, २९ कात्तिक : राज्य विद्रोहकोे मुद्दामा पक्राउ परेका सिके राउतलाई सर्वोच्च अदालतमा उपस्थित गराइएको छ । रौतहटबाट पक्राउ परेका राउतलाई आज सर्वोच्चमा उपस्थित गराइएको हो । राउतका दाजु जयकान्त...

उच्च वित्तीय जोखिममा नेपाल वायुसेवा निगम

उच्च वित्तीय जोखिममा नेपाल वायुसेवा निगम

| काठमाडौँ, २९ कात्तिक : अन्तर्राष्ट्रिय उडानका लागि हालै दुई वटा नयाँ वाइड वडी जहाज भित्र्याएको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम उच्च वित्तीय जोखिममा परेको जनाएको छ । निगमले संस्थाको वर्तमान...

‘राष्ट्र बहस प्रतियोगिता–२०७५’ हुने

‘राष्ट्र बहस प्रतियोगिता–२०७५’ हुने

| काठमाडौँ, २९ कात्तिक : नेपाली भाषामा तर्कसंगत बहस र वैचारिक वादविवादका लागि उचित मञ्च प्रदान गर्ने उद्देश्यले ‘राष्ट्र बहस प्रतियोगिता–२०७५’ आयोजना गरिने भएको छ । कात्तिक ३० देखि मङ्सिर २...

उपाधि समकक्षताका लागि छुट्टै समिति

उपाधि समकक्षताका लागि छुट्टै समिति

| काठमाडौँ, २९ कात्तिक: विदेशी विद्यालय वा शिक्षण संस्थाबाट प्राप्त उपाधिको समकक्षता निर्धारण गर्नका लागि छुट्टै समिति गठन गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार पारेको ‘विद्यालय तथा...

रामचुलोमा रामजानकी मन्दिर

रामचुलोमा रामजानकी मन्दिर

| रामपुर, २९ कात्तिक: धार्मिक एवम् ऐतिहासिक क्षेत्र रामपुर, पाल्पामा बन्दै गरेको रामजानकी मन्दिरको आज नेपाल पर्यटन विकास बोर्डका प्रबन्धक केबी शाहलगायतको टोलीले अवलोकन तथा निरीक्षण गरेको छ । रामजानकी मन्दिर...

नेपाली हस्तकलाबारे कूटनीतिज्ञद्वारा जानकारी

नेपाली हस्तकलाबारे कूटनीतिज्ञद्वारा जानकारी

| काठमाडौँ, २९ कात्तिक: नेपाल हस्तकला महासङ्घले भृकुटीमण्डपमा आयोजना गरेको १६औँ अन्तर्राष्ट्रिय हस्तकला व्यापार मेलामा तीन मुलुकका राजदूतले नेपाली हस्तकला सिर्जनाका शैली तथा मौलिक पक्षबारे जानकारी लिनुभएको छ । यही कात्तिक...