| हेटौँडा, १३ कात्तिक: हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापनको कार्यालयले तोकिएको मापदण्डअनुसार सञ्चालन नभएका २७ उद्योगमाथि आजदेखि कारवाही प्रक्रिया अगाडि बढाएको छ । कार्यालयका अनुसार पाँच उद्योगलाई जरिवानासहितको कारवाही गरिएको छ ।...
| काठमाडौँ, १३ कात्तिक : नेपाल अपाङ्ग मानव अधिकार केन्द्रलगायतले अपाङ्गता भएका व्यक्तिलाई बैंकिङ् सेवासुविधामा सहजता गराइदिन माग गर्दै नेपाल राष्ट्र बैंकमा आज ध्यानाकर्षण पत्र बुझाएका छन् । केन्द्रका अध्यक्ष जगदीशप्रसाद...
| कतार, १३, कार्तिक: नेपाली कामदारको आकर्षक र सहज गन्तव्य बनेको कतारले नेपाली अदक्ष कामदारको सीप विकास गर्न नेपालमा आफ्नो कार्यालय खोल्ने भएको छ। उक्त कार्यालयले अदक्ष कामदारहरूलाई विभिन्न सीमपूलक तालिम...
| काठमाडौँ, १३ कात्तिक: मुलुकको व्यापार असन्तुलन व्यापकरुपमा बढेको छ । केन्द्रीय बैंकले चालू आवको दुई महीनाको तथ्याङ्कमा आधारित भएर आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा आयात ३८.५...
| काठमाडौँ, १३ कात्तिक: नेपालीका लागि वैदेशिक रोजगारीको आकर्षक गन्तव्य मुलुक मलेसियासँग राष्ट्रिय मानवअधिकार आयोगले सम्बन्ध स्थापना गर्ने भएको छ । अन्य मुलुकमा झैँ कामदारका विषयमा विभिन्न समस्या देखिएपछि राष्ट्रिय मानव...
| काठमाडौँ, १३ कात्तिक: अखिल नेपाल सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारी श्रमिक सङ्घसँग आबद्ध कर्मचारीले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअगाडि तीन दिनदेखि धर्ना दिँदै आएका छन् । विभिन्न मन्त्रालय,...
| काठमाडौँ, १३ कात्तिक : पारिवारिक समस्यालगायत विभिन्न कारणले बालबालिका सडकमा पुग्छन् । शुरुमै उनीहरूको उद्धार हुनसके पुरानै अवस्थामा फर्काउन सकिन्छ । जब पूर्ण कुलतमा फसिसकेका हुन्छन्, त्यसबेला पुनःस्थापन गर्न कठिन...
| काठमाडौँ, १३ कात्तिक: भूकम्पले भत्किएको धरहरा यथावत् छाडेर नयाँ निर्माणका लागि तिहारअघि नै शिलान्यास हुने भएको छ । भत्किएको ‘भीमसेनस्तम्भ’ पुरानै अवस्थामा राखी सुन्धारा क्षेत्रमा अर्को बनाउन जमीन सम्याउने काम...
| कतार, १३, कार्तिक: नेपाल र कतारबीच सहमति र समझदारी सम्बन्धी छुट्टाछुट्टै दुई पत्रमा हस्ताक्षर भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको कतार भ्रमणको दोस्रो दिन उक्त पत्रहरूमा हस्ताक्षर भएको हो ।...
| काठमाडौँ, १३ कात्तिक : शिशु जन्मेको छ महीना पुग्यो ? अथवा पाँच वर्षमुनिको छ ? छ भने भोलि पायक पर्ने ‘बुथ’मा लिएर जाने तयारी गर्नुहोला । मतदान गर्न होइन नि...