| काठमाडौँ, ११ कात्तिक : नेपाल विद्युत् प्राधिकरणले १४० मेगावाट क्षमताका तीन जलविद्युत् आयोजनासँग विद्युत् खरिद सम्झौता(पिपिए) गरेको छ । प्राधिकरणले आज सुपर त्रिशूली, दूधखोला र मच्छेखोला जलविद्युत् आयोजनासँग सम्झौता गरेको...
| भक्तपुर, ११ कात्तिक : चाँगुनारायण नगरपालिकाले पर्यटकीय क्षेत्र नगरकोटमा निर्माण गर्न लागेको साततले अत्याधुनिक दृश्यावलोकन स्तम्भ निर्माणको प्रारम्भिमा क सर्वेसम्बन्धी कार्यको सम्झौता गरेको छ । भ्यू टावर निर्माणका लागि आवश्यक...
| दमौली, ११ कात्तिक : चालु आर्थिक वर्षको तीन महिनामा तनहुँमा भएका सवारी दुर्घटनामा १६ जनाको मृत्यु भएको छ । चालु आवको साउन, भदौ, असोज र कात्तिक ९ गतेसम्मका अवधिमा भएका...
| त्रिपुराकोट, ११ कात्तिक: उपल्लो डोल्पामा रहेका प्राचीन गुम्बाबाट मूर्ति चोरीको शृङ्खला अझै रोकिएको छैन । बौद्धमार्गीको आस्थाका धरोहर गुम्बामा राखिएका शताब्दिऔँ पुराना ऐतिहासिक मूर्तिको चोरीको शृ्ङ्खला प्रत्येक वर्ष बढिरहेको छ...
| काठमाडौँ, ११ कात्तिक: नेपाल र मलेसियाबीच श्रमिक आपूर्ति गर्नेसम्बन्धमा सोमबार मन्त्रिस्तरीय वार्ता हुँदैछ । द्विपक्षीय वार्तामा भाग लिन मलेसियाका मानव संशाधनमन्त्री एम कुलासेगरान आज राति काठमाडाँै आउँदै हुनुहुन्छ । वार्तामा...
| विदुर, ११ कात्तिक: विदुर नगरपालिकाका उपप्रमुख गीता दाहाललाई अहिले भ्याइनभ्याई छ । न्यायिक समितिका संयोजक उहाँ अहिले नगरपालिकाको काम र समितिमा आउने मुद्दा मिलाउँदैमा ब्यस्त हुनुहुन्छ । स्थानीय तह नहुँदा...
| काठमाडौँ, ११ कात्तिक: सरकारले ‘समृद्ध नेपाल र सुखी नेपाली’ बनाउने लक्ष्य लिएसँगै सहकारी क्षेत्रलाई व्यवस्थित गरी गरीबी न्यूनीकरणमा उपयोग गरिने भएको छ । यस क्षेत्रको दर्ता, नियमन तथा अनुगमन र...
| रोल्पा, ११ कात्तिक : दश वर्षदेखि अलपत्र माडिखोला पुल निर्माण अघि बढे पनि कडा चट्टानका कारण समस्या देखिएपछि अहिले नेपाली सेनाको सहयोगमा चट्टान फोर्न शुरु गरिएको छ । साँघुरो भौगोलिक...
| कञ्चनपुर, ११ कात्तिक : बेलौरीमा जारी प्रथम बेलौरी पर्यटन महोत्सव तथा कृषि, औद्योगिक व्यापार मेला प्रवेश शुल्कवापत सङ्कलित रकममध्ये केही सर्पदंश उपचार केन्द्र स्थापनाका लागि खर्च गरिने भएको छ ।...
| काठमाडौँ, ११ कात्तिक: भूकम्पपछिको पुनःनिर्माणमा नवीनतम् प्रविधिको प्रयोगबारे जानकारी गराउने उद्देश्यले मङ्सिर ६ देखि ९ गतेसम्म भवन तथा निर्माणसम्बन्धी बृहत् प्रदर्शनी हुने भएको छ । नेपाल युवा निर्माण व्यवसायी परिसङ्घले...