| पोखरा, ९ कात्तिक: वालिङ.नगरपालिका–१३ सिख्रेका पाँच वर्षीय प्रिन्स नेपालीको अम्बा खाने क्रममा घाँटीमा अड्किएर मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार प्रकाश नेपालीका छोरा...
| काठमाडौँ, ९ कात्तिक:सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (विप्लव)का केन्द्रीय सदस्य चन्द्रबहादुर खड्कालाई थुनामुक्त गर्न आदेश जारी गरेको छ । न्यायाधीश दीपकराज जोशी र डम्बरबहादुर शाहीको संयुक्त इजलासले आज गैरकानूनीरुपमा थुनामा...
| विराटनगर, ९ कात्तिक : हत्याको अभियोगमा थुनामा रहेका दुई कैदी हिरासतबाट आज बिहान फरार भएका छन् । इलाका प्रहरी कार्यालय रानीको हिरासतमा रहेका थुनुवा विराटनगर–१७ का मोहमद आरिफ हुसेन र...
| नेपालगञ्ज, ९ कात्तिक: संयुक्त बजार अनुगमन टोलीले आज यहाँको बागेश्वरी मन्दिर आसपास रहेका मिठाइ पसलको अनुगमन गरेको छ । अनुगमन टोलीले यहाँका पाँच मिठाइ पसलको अनुगमन गरेको हो । वाणिज्य...
| बाजुरा, ९ कात्तिक : भारतीय भूमिमा बाजुराका तीन युवा लुटिएका छन् भने एक सम्पर्कविहीन भएका छन् । लुटिनेमा भारत, सिम्लामा काम गरेर फर्किएका हिमाली गाउँपालिका–२ रुम्दीका रघु खड्का, जोल खड्का...
| काठमाडौँ, ९ कात्तिक: उपप्रधानमन्त्री ईश्वर पोखरेलले शान्तिपूर्ण सहअस्तित्वमा आधारित आन्तरिक मामिलामा अहस्तक्षेपको नीतिमा रहेको नेपाल र चीनबीचको सम्बन्ध समस्यारहित रहँदै आएको बताउनुभएको छ । चीनमा जारी आठौँ बेइजिङ सियाङग्स्ट्यान फोरम...
| काठमाडौँ, ९ कात्तिक : सरकारले समृद्ध नेपाल र सुखी नेपाली बनाउने लक्ष्य लिएसँगै थप ५१ जिल्लामा गरीब पहिचान गर्ने भएको छ । गरीब घरपरिवारको पहिचान गरेर परिचयपत्र वितरण गर्ने र...
| काठमाडौँ, ९ कात्तिक: दशैँ, तिहार, जनैपूर्णिमा, श्रीकृष्ण जन्माष्टमीजस्ता सनातनदेखि चलिआएका मौलिक धर्म, संस्कृति र चाडबाडका बिदा काटिएकामा पण्डितहरुले आपत्ति जनाएका छन् । राष्ट्रिय धर्मसभा नेपालले आज यहाँ आयोजना गरेको पाँचौँ...
| काठमाडौँ, ९ कात्तिक : ‘दिगो विकासका लागि नवप्रवर्तन’ भन्ने नाराका साथ आज यहाँ ७३ औँ संयुक्त राष्ट्रसङ्घ स्थापना दिवस मनाइएको छ । ललितपुरको पुल्चोकस्थित संयुक्त राष्ट्रसङ्घीय कार्यालयमा उक्त संस्थाको झण्डा...
| दमक, ९ कात्तिक : भुटानी शरणार्थी प्रतिनिधि स्वदेश फिर्ती समिति (विआरआरसी)ले शरणागत भुटानीलाई नेपालमा नै स्थानीयकरण गर्न नहुने बताएको छ । शरणार्थीलाई नेपालमा नै स्थानीयकरण गराउन चर्चा भइरहेको बेला समितिले...