| बेँसीशहर, ९ कात्तिक: मासिन लागेको आँपको बगैँचा संरक्षणमा राइनास नगरपालिका–३ टिमुरेका युवा लागेका छन् । टिमुरे गाउँका पन्थीबाजे र धर्म सार्कीलगायतले २०० वर्षअघि स्थानीय प्रजातिका आँपका बिरुवा रोपेकाले यसको संरक्षणमा...
| लमही, ८ कात्तिक : अत्यधिक मदिरा सेवनले दाङमा एक महिलाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका –१२ नरिवाङ निवासी ४५ वर्षीया कल्पना खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको...
| काठमाडौँ, ८ कात्तिक : प्रधानमन्त्री केपी शर्मा ओलीले रक्सौल–काठमाडौँ, रसुवागढी–काठमाडौँ र पूर्वपश्चिम रेलको सर्भेक्षण भइरहेको बताउनुभएको छ । भारतीय कम्युनिष्ट पार्टी(माक्र्सवादी)का महासचिव सीताराम यचुरीसँग कुरा गर्दै उहाँले सरकारले कृषिको आधुनिकीकरण,...
| जनकपुरधाम, ८ कात्तिक : जनकपुरधाम उपमहानगरपालिकाले सडक विस्तारको नाममा वडा नं २१ कुर्थामा रहेको राजर्षी माध्यमिक विद्यालयको छ वटा कक्षाकोठा तथा पर्खाल भत्काएपछि सोको विरोधमा विद्यार्थीले सकडमै डेस्कबेञ्च राखेर पठनपाठन...
| काठमाडौँ, ८ कात्तिक : स्थानीय तहले पर्याप्तमात्रमा छलफल नै नगरिकन कर उठाइएको पाइएको छ । सरकारले प्रदेश तथा स्थानीय तहको कर सम्बन्धमा अध्ययन गर्न गठित समितिले तयार पारेको प्रतिवेदनमा स्थानीय...
| काठमाडौँ, ८ कात्तिक : जलविद्युत्को जिल्लाका रुपमा परिचय बनाएको म्याग्दी जिल्लामा कूल ५३ दशमलव पाँच मेगावाट क्षमताको माथिल्लो म्याग्दी एक जलविद्युत् आयोजना निर्माण हुने भएको छ । म्याग्दी हाइड्रोपावरले सो...
| काठमाडौं, कात्तिक ८ : गृह मन्त्रालयले कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त बलात्कारपछिको हत्या प्रकरणमा निलम्बित कन्चनपुरका तत्कालीन प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीशप्रसाद भट्टलाई...
| काठमाडौँ, ८ कात्तिक : नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले भ्रष्टाचार मुद्दामा फरार व्यक्तिलाई पक्राउ गरी जेल चलान गरेको छ । ब्युरोको टोलीले पुनरावेदन अदालतको विसं २०५७ कात्तिक २१ को फैसलाअनुसार...
| काठमाडौँ, ८ कात्तिक : पछिल्लो तीन महिनामा राष्ट्रिय महिला आयोगमा महिला हिंसा र घरेलु हिंसासम्बन्धी साढे चार सय उजुरी परेको छ । चालु आर्थिक वर्षको गत साउनदेखि कात्तिक ७ गतेसम्ममा...
| काठमाडौँ, ८ कात्तिक : सरकारले आगामी तीन वर्षभित्रमा विद्युत् चुहावटलाई घटाएर करीब १७ प्रतिशतमा सीमित गर्ने लक्ष्य राखेको छ । राष्ट्रिय योजना आयोगले हालै तयार पारेको मध्यमकालीन खर्च संरचनाअनुसार ठूलो...