समाज

खुले सरकारी कार्यालय, भएन चहलपहल

खुले सरकारी कार्यालय, भएन चहलपहल

| काठमाडौँ, ५ कात्तिक: दशैँको बिदा सकिएर आइतबारदेखि नै सरकारी कार्यालय खुले पनि कर्मचारी र सेवाग्राहीको चहलपहल बढ्न सकेको छैन । दशैँ मान्न उपत्यका बाहिरिएका मानिस क्रमशः आउन थालेपछि राजधानीमा चहलपहल...

अनलाइन ३७ मालपोत कार्यालयमा विस्तार

अनलाइन ३७ मालपोत कार्यालयमा विस्तार

| काठमाडौँ, ५ कात्तिक: भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले जग्गाको कारोवारलाई व्यवस्थित बनाउन प्रयोगमा ल्याएको अनलाइन प्रणाली हाल काठमाडौँ उपत्यकालगायत ३७ मालपोत कार्यालयमा विस्तार गरिएको छ । यी कार्यालयमा...

अवैध पटका बरामद

अवैध पटका बरामद

| काठमाडौँ, ५ कात्तिक: प्रहरीले सर्लाहीबाट काठमाडौँ आउँदै गरेको ना५ख ६५३८ नंको बसबाट अवैध पटका बरामद गरेको छ । चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गामा आज सवारी जाँच गर्ने क्रममा सो बसमा बेवारिसे अवस्थामा...

डमरु मृतावस्थामा फेला

डमरु मृतावस्थामा फेला

| चितवन, ५ कात्तिक: चितवन राष्ट्रिय निकुञ्जमा बाघको डमरु मृतावस्थामा फेला परेको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार सौराहा नजीकै दुधौरा फाँटामा करीब चार महीनाको डमरु मृतावस्थामा फेला...

रक्तअल्पता जनस्वास्थ्यको प्रमुख समस्या

रक्तअल्पता जनस्वास्थ्यको प्रमुख समस्या

| काठमाडौँ, ५ कात्तिक: छ महीनादेखि ५९ महीनाका १०० बालबालिकामध्ये २१ जनामा जिंकको कमी रहेको भेटिएको छ । चिकित्सकका अनुसार जिंकको कमीले बालबालिकामा पुड्कोपन तथा रोगसँग लड्न सक्ने क्षमतामा कमी ल्याउँदछ...

कृष्णनगर बजार क्षेत्रमा निषेधाज्ञा अनिश्चितकालसम्म

कृष्णनगर बजार क्षेत्रमा निषेधाज्ञा अनिश्चितकालसम्म

| कपिलवस्तु, ५ कात्तिक: जिल्ला प्रशासन कार्यालयले कृष्णनगर बजार क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा लगाएको छ । दुर्गाको मूर्ति सेलाउने क्रममा विवाद बढेपछि जिप्रकाले आइतबारदेखि निषेधाज्ञा लगाउँदै आएको थियो । गए राति कडा...

बयासी वडामा एघार सचिव

बयासी वडामा एघार सचिव

| कालीकोट, ५ कात्तिक: कालीकोट जिल्लाका स्थानीय तहमा वडासचिव नहँुदा स्थानीयवासीलाई सेवा लिन समस्या भएको छ । कालीकोट जिल्लाका जम्मा ८२ वटा अहिले ११ जना मात्र सचिव भएकाले वडास्तरबाट सम्पादन हुने...

पाँचसय नेपाली कलाकारसँग अमेरिकाकाको ‘ग्रिनकार्ड’

पाँचसय नेपाली कलाकारसँग अमेरिकाकाको ‘ग्रिनकार्ड’

| काठमाडौँ, ५ कात्तिक: नेपालको राजनीतिक अस्थिरता र पेशागत नैराश्यताका कारण दर्शाउँदै संयुक्तराज्य अमेरिका पुगेर उतैको स्थायी आवास अनुमतिपत्र (ग्रिनकार्ड) लिने नेपाली कलाकारको सङ्ख्या ५०० नाघेको छ । उचित वातावरण भएमा...

साविककै जिम्मेवारी सम्पन्न गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

साविककै जिम्मेवारी सम्पन्न गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

| काठमाडौँ, ५ कात्तिक: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मुलुकभरका सबै जिल्ला जनस्वास्थ्य÷स्वास्थ्य कार्यालयलाई प्रदेश सरकारको मातहतमा रही साविककै जिम्मेवारी सम्पन्न गर्ने गरी यथावत्रुपमा सञ्चालन गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।...

हतुवागढी महोत्सव पर्यटन विकासका लागि

हतुवागढी महोत्सव पर्यटन विकासका लागि

| भोजपुर, ५ कात्तिक: हतुवागढी गाउँपालिकामा आयोजित दोस्रो हतुवागढी घोरेटार महोत्सव २०७५ मा ख्यातिप्राप्त व्यवसायीको व्यवसाय, स्थानीय उत्पादन, युवा स्वरोजगार र सीपमूलक व्यवसाय, स्थानीय कृषि उत्पादन प्रदर्शनी भइरहेको छ । स्थानीय...