समाज

राजधानी भित्रैको बसमा पत्रकारलाई आरक्षित सिट

राजधानी भित्रैको बसमा पत्रकारलाई आरक्षित सिट

| काठमाडौँ, १९ असोज: नेपालीको महान् चाड दशैँ मनाउन काठमाडौँ उपत्यका बाहिर जाने यात्रुले टिकट नपाएको गुनासो सुनिरहेकै बेला राजधानीभित्र चल्ने एउटा यातायात कम्पनीले भने पत्रकारलाई लक्षित गरी आरक्षित सिटको व्यवस्था...

तीन महीना पछि बलेवा विमानस्थल पुनः सञ्चालनमा

तीन महीना पछि बलेवा विमानस्थल पुनः सञ्चालनमा

| बलेवा, १९ असोज: तीन महीनासम्म सञ्चालन भएर रोकिएको बागलुङको बलेवा विमानस्थल पुनः सञ्चालनमा आउने भएको छ । कच्ची विमानस्थलमा वर्षाका बेला ट्वीनअटर विमानलाई समस्या भएकाले हवाई सेवा रोकिएको थियो ।...

नेबानिले ताप्लेजुङ काठमाडौं उडान शुरु गर्ने

नेबानिले ताप्लेजुङ काठमाडौं उडान शुरु गर्ने

| ताप्लेजुङ, १९ असोज: लामो समयदेखि उडान गर्न नसकेको नेपाल बायु सेवा निगमले काठमाडौँ ताप्लेजुङ उडानका लागि टिकट बिक्री शुरु गरेको छ । असार दोस्रो सातायता नियमित उडान गर्न नसकेको निगमले...

मापदण्ड पूरा नभएका भवनको पनि नक्सा पास

मापदण्ड पूरा नभएका भवनको पनि नक्सा पास

| कञ्चनपुर, १९ असोज: भीमदत्त नगरपालिकामा राष्ट्रिय भवन निर्माण संहिता लागू हुनुपूर्व निर्माण गरिएका भवनको नक्सापास गर्न शुरु गरिएको छ । उक्त नगरपालिकाको तेस्रो नगरसभाले उक्त निर्णय गरेको थियो । स्थानीय...

रेलमार्ग निर्माणमा तीव्रता दिनुपर्छ :राजदूत पुरी

रेलमार्ग निर्माणमा तीव्रता दिनुपर्छ :राजदूत पुरी

| जनकपुरधाम, १८ असोज : नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीले जनकपुर–जयनगर रेलमार्ग निर्माण कार्यलाई तीव्रता दिन आग्रह गर्नुभएको छ । रेलमार्गको आज निरीक्षणपछि भारतीय राजदूत पुरीले रेलको चालक कक्षमा...

हसनापुरमा आमाछोरी मृत फेला

हसनापुरमा आमाछोरी मृत फेला

| लमही, १८ असोज : बबइ गाउँपालिका–४ हसनापुरमा आमाछोरी मृत फेला परेका छन् । हसनापुरका २४ वर्षीया सरस्वती पुनमगर र उहाँकी तीन वर्षीया छोरी कृतिका आज मृत फेला परेको इलाका प्रहरी...

विद्यालय समायोजन गर्दै स्थानीय सरकार

विद्यालय समायोजन गर्दै स्थानीय सरकार

| सुर्खेत, १८ असोज : गत शैक्षिक सत्रमा वीरेन्द्रनगर गुप्तिपुरस्थित कालिका आधारभूत विद्यालयमा ३२ जना विद्यार्थी भर्ना भए । तीस वर्ष पुरानो विद्यालयमा वर्षेनी भर्ना दर अति न्यून भएपछि पायक पर्ने...

रात्रिकालीन हेलिप्याड सञ्चालनमा

रात्रिकालीन हेलिप्याड सञ्चालनमा

| रसुवा, १८ असोज: नेपाली सेना कालीजङ्ग गणले धुञ्चेमा निर्माण गरेको रात्रिकालीन हेलिप्याडको आज यहाँ उद्घाटन गरिएको छ । पचपन्न फिट लम्बाइ तथा चौडाइ भएको रात्रिकालीन हेलिप्याडको नेपाली सेना छ नम्बर...

माथिल्लो दोेर्दी ‘ए’को सुरुङ तयार

माथिल्लो दोेर्दी ‘ए’को सुरुङ तयार

| काठमाडौँ, १८ असोज: लमजुङको दोर्दी करिडोरमा एकपछि अर्को गर्दै जलविद्युत् आयोजना निर्माण भइरहेका बेला आज एक महत्वपूर्ण आयोजनाको सुरुङ निर्माण सम्पन्न भएको छ । निर्माणाधीन माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाको...

सिलाइ मेसिन तथा ह्विल चेयर वितरण

सिलाइ मेसिन तथा ह्विल चेयर वितरण

| जनकपुरधाम, १८ असोज: विपन्न महिलालाई सिलाइ मेसिन र अपाङ्गता भएका व्यक्तिलाई ह्विल चेयर आज यहाँ एक समारोहबीच वितरण गरिएको छ । कतार च्यारिटी नेपाल, स्वाति नेपाल र चेतना नामक संस्थाद्वारा...