समाज

मिर्गाैला पीडितलाई प्रवासीको सहयोग

मिर्गाैला पीडितलाई प्रवासीको सहयोग

| म्याग्दी १७ असोज : मङ्गला गाउँपालिका–५ नेटाका मिर्गाैला पीडित सुरेश छन्त्यालको उपचारका लागि प्रवासमा रहेका नेपालीले रु तीन लाख ४४ हजार सहयोग गरेका छन् । दुवै मिर्गाैलाले काम गर्न छाडेपछि...

शून्य दरबन्दीमा मावि सञ्चालन

शून्य दरबन्दीमा मावि सञ्चालन

| पाल्पा, १७ असोज: यहाँका दुई विद्यालयमा मावि दरबन्दी शून्य रहेपनि कक्षा सञ्चालन भइरहेको छ । रिब्दीकोट गाउँपालिकाको लक्ष्मी मावि माल्मुल र भाष्कर मावि ठिमुरेमा माविमा शून्य दरबन्दी रहेको छ ।...

बङ्गलादेशमा नेपालको ‘नौगेडी’

बङ्गलादेशमा नेपालको ‘नौगेडी’

| बेंशीशहर, १६ असोज : बङ्गलादेशमा हुने इन्टरनेशनल थिएटर फेस्टिभल (अन्तर्राष्ट्रिय नाटक महोत्सव) मा नेपाली नाटक ‘नौगेडी’ मञ्चन हुने भएको छ । भूमिज थिएटरको आयोजनामा अक्टोबर ९ देखि १४ सम्म बङ्गलादेशको...

प्रशासकीय अदालतको दायर फराकिलो बनाउनुपर्छ : प्रधानन्यायाधीश

प्रशासकीय अदालतको दायर फराकिलो बनाउनुपर्छ : प्रधानन्यायाधीश

| काठमाडौँ, १६ असोज: प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले प्रशासकीय अदातलको अधिकार क्षेत्रको दायरा सङ्कुचित नगरी फराकिलो बनाउनुपर्ने बताउनुभएको छ । ‘प्रशासकीय अदालत दिवस–२०७५ तथा परिवर्तित समयमा प्रशासकीय अदालतको भूमिका’ विषयक अन्तरक्रियामा प्रधानन्यायाधीश...

प्रदेश १ स्तरीय सुरक्षा गोष्ठी

प्रदेश १ स्तरीय सुरक्षा गोष्ठी

| विराटनगर, १६ असोज : नेपालीको महान चाड वडादशैँमा सर्वसाधारणलाई सुरक्षाको अनुभूति प्रदान गर्न प्रदेश नं १ मा सुरक्षा व्यवस्था थप सुदृढ बनाउने उद्देश्यले आज अपराह्न यहाँ प्रदेशस्तरीय सुरक्षा गोष्ठीको आयोजना...

पेट्रोल डिजलको भाउ फेरि बढाउने निगमको तयारी

पेट्रोल डिजलको भाउ फेरि बढाउने निगमको तयारी

| काठमाडौँ, १६ असोज: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ फेरि बढाउने भएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ बढेर मासिक घाटा १ अर्ब २९ करोड नाघेको भन्दै निगमले भाउ...

टरिगाउँ विमानस्थलको सफल परीक्षण

टरिगाउँ विमानस्थलको सफल परीक्षण

| लमही, १६ असोज: दाङको टरिगाउँ विमानस्थलकोे सफल परीक्षण गरिएको छ । नेपाल एयरलाइन्सले गरेको परीक्षण उडानमा प्राविधिकसहितको टोली सहभागी रहेको थियो । परीक्षणका क्रममा क्याप्टेन आङ्नुरी शेर्पाले विमान सञ्चालनका लागि...

सामाजिक सुरक्षा भत्ताको दुरुपयोग गर्नेविरुद्ध मुद्दा दायर

सामाजिक सुरक्षा भत्ताको दुरुपयोग गर्नेविरुद्ध मुद्दा दायर

| काठमाडौँ, १६ असोज : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहा जिल्लाको साबिक देवीपुरका गाविस सचिव जीवनकुमार धितालले रु १८ लाख ३९ हजार ३५२ बराबरको भ्रष्टाचार गरेको अभियोगमा आज विशेष अदालतमा मुद्दा...

गलत समाचार लेख्नेलाई महासङ्घले कारवाही गर्छ : कावा अध्यक्ष थापामगर

गलत समाचार लेख्नेलाई महासङ्घले कारवाही गर्छ : कावा अध्यक्ष थापामगर

| भक्तपुर, १६ असोज: नेपाल पत्रकार महासङ्घका कार्यवाहक अध्यक्ष दिलीप थापामगरले सत्यतथ्यमा आधारित नरही गलत समाचार लेख्ने पत्रकारलाई अब नेपाल पत्रकार महासङ्घले कारवाही गर्ने बताउनुभएको छ । आज नेपाल पत्रकार महासङ्घ...

जानकी मन्दिरलाई स्वच्छ राख्न गुरूयोजना तयार

जानकी मन्दिरलाई स्वच्छ राख्न गुरूयोजना तयार

| जनकपुरधाम, १६ असोज : प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले विश्वकै धरोहरका रूपमा रहेको जानकी मन्दिरलाई स्वच्छ राख्न गुरूयोजना तयार गरिसकेको बताउनुभएको छ । महात्मा गान्धी स्मृति प्रतिष्ठानद्वारा आज...