समाज

तीन लाख घर पुनः निर्माण

तीन लाख घर पुनः निर्माण

| काठमाडौँ, १२ असोज: भूकम्पपछि पुनः निर्माण शुरु भएका पाँच लाख ५५ हजार ६१२ निजी घरमध्ये दुई लाख ९६ हजार ५१४ घरा सम्पन्न भएका छन् । राष्ट्रिय पुनः निर्माण प्राधिकरणको सूचना...

ढिस्कोले पुरिएर एक महिलाको मृत्यु,तीन घाइते

ढिस्कोले पुरिएर एक महिलाको मृत्यु,तीन घाइते

| म्याग्दी, १२ असोज : बेनी नगरपालिका–२ ज्यामरुककोटमा आज माटोको ढिस्कोले पुरिएर एकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । घर लिप्ने माटो खन्ने क्रममा खसेको ढिस्कोले पुरिएर...

लाङटाङ पदमार्गमा पर्यटक आगमन शुरु

लाङटाङ पदमार्गमा पर्यटक आगमन शुरु

| रसुवा, १२ असोज: हिमाली पदयात्राका लागि लाङटाङ तथा गोसाइँकुण्ड क्षेत्रमा पर्यटकको आगमन शुरु भएको छ । लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार विभिन्न देशबाट हिमाली पदयात्रामा फाटफुट रुपमा आउने गरे तापनि...

लुटेरा सार्वजनिक

लुटेरा सार्वजनिक

| पोखरा, १२ असोज : जिल्ला प्रहरी कार्यालय कास्कीले हत्या र लुटपाटमा संलग्न धनगढीका १८ वर्षीय कमल ठगुन्नालाई आज सार्वजनिक गरेको छ । कार्यालयद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा महानगरपालिकाका विभिन्न...

मेलम्चीमा पहिलो पटक एटिएम सेवा

मेलम्चीमा पहिलो पटक एटिएम सेवा

| मेलम्ची, १२ असोज: मेलम्चीमा पहिलो पटक कृषि विकास बैंकले आजदेखि एटिएम सेवा शुरु गरिएको छ ।  अहिलेसम्म मेलम्चीमा कुनै पनि बैंक तथा वित्तीय संस्थाले एटिएम सेवा शुरु गरिएको छैन ।...

प्रदेश नं ७ को राजधानी गोदावरी र नाम सुदूरपश्चिम

प्रदेश नं ७ को राजधानी गोदावरी र नाम सुदूरपश्चिम

| धनगढी, १२ असोज: प्रदेश नं ७ को नाम सुदूरपश्चिम र स्थायी राजधानी गोदावरी नगरपालिकाको तेघरी भएको छ । आज बसेको दोस्रो बैठकले प्रदेशको स्थायी राजधानी रहने उक्त स्थान र नामाङ्कनसम्बन्धी...

प्रदेश नं ३ मा १८ विधेयक पारित

प्रदेश नं ३ मा १८ विधेयक पारित

| हेटौँडा, १२ असोज : प्रदेश नं ३ प्रदेशसभाको बैठकमा सैद्धान्तिक छलफलका लागि आज दुई वटा विधेयक दर्ता गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेश सञ्चारमाध्यमसम्बन्धी...

राज्यबाट न्याय नपाएको द्वन्द्वपीडितको गुनासो

राज्यबाट न्याय नपाएको द्वन्द्वपीडितको गुनासो

| उर्लाबारी, १२ असोज :मोरङ, उर्लाबारीका द्वन्द्वपीडित परिवारले राज्यबाट उचित न्याय नपाएको गुनासो गरेका छन् । द्वन्द्वपीडित साझा चौतारी उर्लाबारी नगरसमितिले आज दिउँसो पत्रकार सम्मेलन गरी राज्यले द्वन्द्वपीडितलाई उपेक्षा गरेको गुनासो...

बीस विद्यार्थीको भविष्य अन्योलमा

बीस विद्यार्थीको भविष्य अन्योलमा

| इलाम, १२ असोज: क्याम्पस प्रशासन र डिन कार्यालयका कारण यहाँस्थित महेन्द्र रत्नबहुमुखी क्याम्पसका बागबानी सङ्कायका २० जना विद्यार्थीको भविष्य अन्योलमा परेको छ । गत वर्षसम्म ३० जना विद्यार्थी अध्ययनरत बागबानी...

गोरखा–आँबुखैरेनी सडकखण्ड अवरुद्ध

गोरखा–आँबुखैरेनी सडकखण्ड अवरुद्ध

| गोरखा, १२ असोज : मोटरसाइकलको ठक्करबाट एक व्यक्ति गम्भीर घाइते भएपछि स्थानीयवासीले गोरखा–आँबुखैरेनी सडक अवरुद्ध पारेका छन् । आज मोटरसाइकलको ठक्करबाट गोरखा नगरपालिका–१४ का रुद्र कुमाल गम्भीर घाइते भएपछि मोटरसाइकल...