समाज

दुई वर्षभित्र पाँचथरका सबै तहमा विद्युत् प्रसारण लाइन विस्तार भइसक्ने

दुई वर्षभित्र पाँचथरका सबै तहमा विद्युत् प्रसारण लाइन विस्तार भइसक्ने

| काठमाडौँ, ११ असोज : पूर्वी पहाडी जिल्लाको पाँचथर जिल्लामा आगामी दुई वर्षमा सबै स्थानीय निकायमा विद्युत् प्रसारण लाइन विस्तार भइसक्ने भएको छ । शिवगङ्गा पञ्चमुखी ग्रामीण विद्युत् सहकारी संस्था लिमिटेडमार्फत...

पश्चिम सेती आयोजनाको निर्माण ढाँचा खोजिँदै

पश्चिम सेती आयोजनाको निर्माण ढाँचा खोजिँदै

| काठमाडौँ, ११ असोज : सरकारले पश्चिम सेती जलविद्युत् आयोजना निर्माणको उपयुक्त ढाँचा तय गर्दै लगानीका लागि आवश्यक प्रक्रिया थाल्ने भएको छ । चिनियाँ कम्पनी थ्री गर्जेजले विगत सात वर्षसम्म आयोजनाले...

सडकमा ट्राफिक सचेतना बोर्ड

सडकमा ट्राफिक सचेतना बोर्ड

| स्याङजा, असोज ११ : स्याङ्जाको वालिङ नगरपालिकाअन्तर्गत सिद्धार्थ राजमार्गको छेउछाउमा ट्राफिक सचेतनामूलक सूचना बोर्ड राखिएको छ । भारतीय पर्यटकका साथै सार्वजनिक र निजी सवारी साधन बाक्लो रूपमा गुड्ने भएकाले सडकखण्डको...

विद्युत् अनियमित हुँदा जनजीवन प्रभावित

विद्युत् अनियमित हुँदा जनजीवन प्रभावित

| बाँके, ११ असोज : नेपालगञ्जमा एकहप्तादेखि विद्युत् अनियमित हुँदा जनजीवन प्रभावित हुन पुगेको छ । दिउस र साँझको समय विद्युत् अनियमित हुँदा उद्योग व्यवसाय सञ्चालनमा कठिनाइ भएको छ । विद्युत्...

शबको अन्त्येष्टी गर्ने दाहसंस्कार स्थलका लागि महामहोत्सव !

शबको अन्त्येष्टी गर्ने दाहसंस्कार स्थलका लागि महामहोत्सव !

| सुर्खेत, १० असोज  :  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा व्यवस्थित दाहसंस्कारस्थल निमार्णका लागि महामहोत्सव शुरु भएको छ । कर्णाली प्रदेशका प्रदेश प्रमुख दुर्गाकेशर खनालले व्यवस्थित दाहसंस्कारस्थल निमार्णका लागि आयोजित महा–महोत्सवको मङ्गलबार...

छाडा चौपाया व्यवस्थापन : समस्या ज्यूँका त्यूँ

छाडा चौपाया व्यवस्थापन : समस्या ज्यूँका त्यूँ

| –शेरबहादुर सिंह भीमदत्तनगर, १० असोज (रासस)  :  पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको बेदकोट नगरपालिकाको सुडा चोक नजीक तीन दिनअघि छाडा चौपायासँग ठोक्किएर जिल्ला खेलकूद विकास समितिका खरिदार देवेन्द्र रावल घाइते हुनुभयो ।...

अवैध एक हजार लिटर घरेलु मदिरा नष्ट

अवैध एक हजार लिटर घरेलु मदिरा नष्ट

| साँखु, काठमाडौँ, १० असोज : महानगरीय प्रहरी प्रभाग साँखुले मङ्गलबार साँझ एक हजार लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ । शङ्खरापुर र कागेश्वरी मनोहरा नगरपालिकाको विभिन्न वडा तथा...

उर्थु– लासी सडकखण्ड तीन महीनादेखि बन्द

उर्थु– लासी सडकखण्ड तीन महीनादेखि बन्द

| खलङ्गा, जुम्ला, १० असोज : अविरल वर्षापछि आएको पहिरोका कारण उर्थु– लासी सडकखण्ड तीन महीनादेखि बन्द छ । पातारासी गाउँपालिकाको उर्थुदेखि डिल्लीचौरको लासी बजारसम्म ठाउँ ठाउँमा पहिरोले सडक भत्काएको छ...

अस्पतालका फोहोर पानी सिधै ढलमा

अस्पतालका फोहोर पानी सिधै ढलमा

| काठमाडौँ, ९ असोज :काठमाडौँ उपत्यकाभित्र रहेका अस्पताल तथा केही व्यापारीक संस्थाले फोहोर पानी प्रशोधन नगरीकन सिधै ढलमा मिसाउने गरेको पाइएको छ । खानेपानी तथा सरसफाइ मन्त्रालयले गरेको अनुगमनका क्रममा अस्पतालबाट...

रत्ननगरमा निःशुल्क वाईफाई सेवा शुरु

रत्ननगरमा निःशुल्क वाईफाई सेवा शुरु

| रत्ननगर, ९ असोज : चितवनको रत्ननगर नगरपालिकाले आजदेखि विभिन्न स्थानमा निःशुल्क वाईफाई सेवा शुरु गरेको छ । सर्वसाधारणलाई इन्टरनेटको पहुँचमा पु¥याउन नगरका मुख्यमुख्य बजार क्षेत्रमा निःशुल्क वाईफाई सेवा शुरु गरेको...