समाज

ललितपुरमा सात र कैलालीमा तीन जनामा हैजा पुष्टि

ललितपुरमा सात र कैलालीमा तीन जनामा हैजा पुष्टि

| काठमाडौँ । देशभर हालसम्म १० जनामा हैजा सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गतको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) का अनुसार हालसम्म ललितपुरमा सात र कैलालीमा तीन जनामा...

केराबारीमा त्रिशुलीमा हराइरहेको बस फेला परेको आशंका

केराबारीमा त्रिशुलीमा हराइरहेको बस फेला परेको आशंका

| चितवन । चितवनको केराबारीमा त्रिशुलीमा हराइरहेको बस फेला परेको आशंका गरिएको छ । स्थानीयले रातो रंगको बस देखेको भन्दै प्रहरीलाई खबर गरेपछि अहिले सशस्त्र प्रहरीको टोली देवघाटबाट र प्रहरीको टोली...

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

| काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । बागमती, गण्डकी,...

पहिरामा घर पुरिँदा एकै परिवारका तीनजनाको मृत्यु

पहिरामा घर पुरिँदा एकै परिवारका तीनजनाको मृत्यु

|   [caption id="attachment_167352" align="alignnone" width="900"] फाइल फोटो[/caption] रामेछाप। रामेछापको गोकुलगङ्गा गाउँपालिका–६ फर्पुमा बिहीबार साँझ गएको पहिरामा परी तीनजनाको मृत्यु भएको छ । अविरल वर्षापछि खसेको पहिराले स्थानीय विमान तामाङको घरको...

वरिष्ठ लोक गायक एलपी जोशीको निधन

वरिष्ठ लोक गायक एलपी जोशीको निधन

| काठमाडौं : ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ बोलको लोकप्रिय लोक गीतका गायक लक्ष्मीप्रसाद (एलपी) जोशीको निधन भएको छ। बिहीबार ८८ वर्षीया गायक तथा गीतकार जोशीको झापाको विर्तामोडमा...

आज कुन कुन प्रदेशमा हुँदैछ भारी वर्षा ?

आज कुन कुन प्रदेशमा हुँदैछ भारी वर्षा ?

| काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । कोशी, बागमती...

बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १३४ जनाको मृत्यु

बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १३४ जनाको मृत्यु

| काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी बिहीबार दिउँसोसम्म १ सय ३४ जनाको मृत्यु भएको छ । बाढी, पहिरो...

लीलादेवीले रचिन् इतिहास, बनिन् पहिलो महिला मुख्यसचिव

लीलादेवीले रचिन् इतिहास, बनिन् पहिलो महिला मुख्यसचिव

| काठमाडौं । सरकारले लीलादेवी गड्तौलालाई मुख्यसचिव नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले गड्तौलालाई  मुख्य सचिव नियुक्त गरेको हो । यससँगै गडतौला नेपालको पहिलो महिला मुख्यसचिव बनेकी छन् ।...

अस्पतालले भन्यो- सौर्यका क्याप्टेन शाक्यका तीन वटा करङ भाँच्चियो, स्वास्थ्य अवस्था सामान्य

अस्पतालले भन्यो- सौर्यका क्याप्टेन शाक्यका तीन वटा करङ भाँच्चियो, स्वास्थ्य अवस्था सामान्य

| काठमाडौँ । सौर्य एयरलाइन्सको जहाजका क्याप्टेन मनिष रत्न शाक्यको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । उनको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजमा उपचार भइरहेको छ । बिहीबार अस्पतालकी निर्देशक प्रा.डा....

उपसभामुखको पत्र प्रकरणमा थप बचाउमा उत्रियो रास्वपा

उपसभामुखको पत्र प्रकरणमा थप बचाउमा उत्रियो रास्वपा

| काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभामुख इन्दिरा रानामगरले अमेरिकी दुतावासलाई भिसाका लागि अन्तर्वार्ताको मिति सार्न गरेको सिफारिसको पत्रको बारेमा थप बचाउ गरेको छ । विहिबार रास्वपाका कार्यवाहक प्रवक्ता...