समाज

जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार गम्भीर घाइते

जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार गम्भीर घाइते

| दार्चुला । बैतडीको सिगास गाउँपालिका–१ माडौमा यात्रुवाहक जीप दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ । जीपमा सवार अन्य चार जना गम्भीर घाइते भएको बैतडी प्रहरीले जनाएको छ । जिल्ला...

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयका बिरुद्ध काठमाडौंमा प्रदर्शन

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयका बिरुद्ध काठमाडौंमा प्रदर्शन

| काठमाडौं । राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयका बिरुद्ध काठमाडौंमा प्रदर्शन भएको छ । राष्ट्रिय परिचयपत्र खारेज गर्नुपर्ने भन्दै नेपाल सूचना–प्रविधि समाजको अगुवाइमा शनिबार काठमाडौंको माइतघरमा प्रदर्शन भएको हो । नेपालीहरुको...

१६औं योजनाको कार्यान्वयनमा सहकार्य र समन्वयलाई प्राथमिकता: योजना आयोग

१६औं योजनाको कार्यान्वयनमा सहकार्य र समन्वयलाई प्राथमिकता: योजना आयोग

| काठमाडौं । राष्ट्रिय योजना आयोगले तीनै तहका सरकारबीच सहकार्य र समन्वय गर्दै १६ औं योजनाको कार्यान्वयनलाई व्यवस्थीत बनाइने जनाएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आयोगले १६ औं योजना...

भन्सार जाँचपास सम्बन्धि प्रक्रियाहरु झन्झट रहित बनाउन उद्योगी व्यवसायीहरुको आग्रह

भन्सार जाँचपास सम्बन्धि प्रक्रियाहरु झन्झट रहित बनाउन उद्योगी व्यवसायीहरुको आग्रह

| काठमाडौं । उद्योगी व्यवसायीहरुले भन्सार जाँचपास सम्बन्धि प्रक्रियाहरु थप सहज र झन्झटरहित बनाउन सरकारलाई सुझाव दिएका छन् । बिहीबार नेपाल उद्योग वाणिज्य महासंघमा आयोजित ७३ औं अन्तर्राष्ट्रिय भन्सार दिवस तथा...

स्वास्थ्य मन्त्री सवार गाडी दुर्घटना

स्वास्थ्य मन्त्री सवार गाडी दुर्घटना

| जनकपुरधाम – मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शत्रुधनप्रसाद सिंह दुई सरकारी गाडी ठोक्किँदा घाइते भएका छन्। गएराति साढे ९ बजेतिर जनकपुरधामको रामानन्द चोकमा मन्त्री सिंह चढेको गाडी (मधेश प्रदेश...

कति छ कालिमाटीमा आज तरकारीको मूल्य?

कति छ कालिमाटीमा आज तरकारीको मूल्य?

| काठमाडौं । सरकारी स्वामित्वको कालिमाटी तरकारी बजारमा मंगलबार ठूलोा गोलभेडा ६५ रुपैयाँ प्रतिकिलो थोकमा बिक्री भएको छ । यस्तै सानो गोलभेडा २२.६७, रातो आलु ४४.३३, सुकेको प्याज ६९, गाजर लोकल...

कस्तो रहनेछ आजको मौसम ?

कस्तो रहनेछ आजको मौसम ?

| काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । साथै कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ । यति...

स्वर्णलक्ष्मी सहकारी ठगीः पूर्व डीआईजी छविलाल जोशी ५० लाख धरौटीमा रिहा

स्वर्णलक्ष्मी सहकारी ठगीः पूर्व डीआईजी छविलाल जोशी ५० लाख धरौटीमा रिहा

| काठमाडौं । कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पूर्व डीआईजी छविलाल जोशी ५० लाख बैंक ग्यारेन्टी बुझाएर रिहा भएका छन्। काठमाडौं जिल्ला अदालतले जोशीलाई ५० लाख धरौटीमा रिहा गर्न आदेश दिएको...

छविलाल जोशीलाई ५० लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

छविलाल जोशीलाई ५० लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

| काठमाडौं । स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन मुद्दामा गोर्खा मिडियाका सञ्चालक पूर्वडीआईजी छविलाल जोशीलाई ५० लाख रुपैयाँ धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश...

कस्तो हुनेछ आजको मौसम ?

कस्तो हुनेछ आजको मौसम ?

| काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पश्चिमी न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ ।...