खेलकुद

अन्तरपालिकास्तरीय फुटबल प्रतियोगिता वैशाख ६ गतेदेखि

अन्तरपालिकास्तरीय फुटबल प्रतियोगिता वैशाख ६ गतेदेखि

| खोटाङ, ५ चैत : प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित माटीकोरे खेल मैदानमा आगामी आगामी वैशाख-६ गतेबाट अन्तरपालिकास्तरीय फुटबल प्रतियोगिता सञ्चालन गरिने भएको छ । जिल्ला खेलकूद महासङ्घ खोटाङको आयोजनामा पहिलोपटक...

कारोना भाइरसका कारण नेपाल र इङ्ग्ल्याण्डबीचको खेल स्थगित

कारोना भाइरसका कारण नेपाल र इङ्ग्ल्याण्डबीचको खेल स्थगित

| काठमाडौं, ५ चैत : नेपाली राष्ट्रिय फुटबल टोली र इङ्ग्ल्याण्डको ‘सी’ टोलीबीच तय भएको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल स्थगन भएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)...

कोरोना भाइरसको कारण फुटबल प्रशिक्षकको ज्यान गयो

कोरोना भाइरसको कारण फुटबल प्रशिक्षकको ज्यान गयो

| काठमाडौं, ४ चैत : कोरोना भाइरसको सङ्क्रमणबाट स्पेनमा २१ वर्षीय युवा फुटबल प्रशिक्षक फ्रान्सिस्को गार्सियाको निधन भएको छ । गार्सियाको अस्पतालमा ज्यान गएको क्लबले जानकारी दिएको छ । क्लबले शोक...

कोरनाबाट बचाउन रोनाल्डोले आफ्नै होटललाई बनाए अस्पताल

कोरनाबाट बचाउन रोनाल्डोले आफ्नै होटललाई बनाए अस्पताल

| काठमाडौं, २ चैत : पोर्चुगलका सुपर स्टार क्रिस्टियानो रोनाल्डोले आफ्नो स्टार होटललाई अस्पताल बनाउने भएका छन् । पोर्चुगलमा समेत कोरोनाको सङ्क्रमण बढ्न थालेपछि रोनाल्डोले विरामीको उपचारका लागि आफ्नै होटललाई अस्पतालमा...

सिप्यान क्रिकेट अवार्ड स्थगित

सिप्यान क्रिकेट अवार्ड स्थगित

| काठमाडौं, २ चैत : क्रिकेट खेलाडी सङ्घ नेपाल (सिप्यान) ले यही चैतमा प्रदान गरिने भनिएको ‘सिप्यान क्रिकेट अवार्ड’ तत्कालको लागि स्थगन गरिएको छ । कोरोना भाइरसका कारण तत्कालको लागि अवार्ड...

आहा ! रारा गोल्डकपको उपाधि मनाङलाई

आहा ! रारा गोल्डकपको उपाधि मनाङलाई

| पोखरा : मनाङ मर्स्याङ्दी क्लबले १८ औं संकरणको आहा ! रारा गोल्डकप फुटबलको उपाधि जितेको छ । पोखरा रंगशालामा शनिबार भएको फाइनलमा नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा ४-३ गोल अन्तरले पराजित...

कोरोनाका कारण दिल्लीमा आईपीएलको खेल नहुने घोषणा

कोरोनाका कारण दिल्लीमा आईपीएलको खेल नहुने घोषणा

| काठमाडौं, ३० फागुन : दिल्लीका उपमुख्यमन्त्री मनीष सिसोदियाले  दिल्लीमा कुनै किसिमका खेल गतिविधि आयोजना नहुने घोषणा गरेका छन् । उपमुख्यमन्त्री सिसोदियाले शुक्रबार दिल्लीमा कुनै किसिमका खेल गतिविधि आयोजना नहुने घोषणा गरेसँगै...

कोरोना भाइरसका कारण इपिएल स्थगित

कोरोना भाइरसका कारण इपिएल स्थगित

| काठमाडौं, २२ फागुन : कोरोना भाइरसका कारण चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) टी-ट्वान्टी क्रिकेट प्रतियोगिता स्थगन गरिएको छ । चीनबाट शुरु भएको कोरोना भाइरस विश्वव्यापीरूपमा फैलँदै गएपछि इपिएल स्थगन...

राष्ट्रिय खेलकूद विकास विधेयक पारित

राष्ट्रिय खेलकूद विकास विधेयक पारित

| काठमाडौं, २१ फागुन : प्रतिनिधिसभाको बुधबारको बैठकले ‘राष्ट्रिय खेलकूद विकास विधेयक, २०७६’ पारित गरेको छ । युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनार विश्वकर्माले सो विधेयक प्रस्तुत गरेका थिए । यस्तै बैठकले...

हङकङको लगातार दोस्रो जीत

हङकङको लगातार दोस्रो जीत

| काठमाडौँ, २० फागुन :एसिसी इस्टर्न रिजन पुरुष टि ट्वान्टी कप क्रिकेटमा हङकङले थाइल्याण्डलाई पराजित गरेको छ । थाइल्याण्डको बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा आज भएको खेलमा आयोजक थाइल्याण्डलाई आठ विकेटले पराजित...