विश्व

अमेरिकी विदेशमन्त्री र उत्तर कोरियाली उच्च सैनिक अधिकारीबीच भेटवार्ता हुदै

अमेरिकी विदेशमन्त्री र उत्तर कोरियाली उच्च सैनिक अधिकारीबीच भेटवार्ता हुदै

| वासिङटन, २० कात्तिक : अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले बिहीबार उत्तर कोरियाली नेता किम जोङ उनका एकजना उच्चस्तरीय सैनिक अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ । अमेरिकी विदेश मन्त्रालयले दिएको...

इन्डोनेसियामा ५.१ म्याग्नीच्युडको भूकम्प

इन्डोनेसियामा ५.१ म्याग्नीच्युडको भूकम्प

| जाकार्ता, २० कात्तिक : इन्डोनेसियाको सुलावेसी द्वीपमा मङ्गलबार ५.१ म्याग्नीच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले जनाइएको छ । स्थानीय समयाअनुसार मङ्गलबार बिहान २ः३५ बजे गएको यस भूकम्पको...

क्यानडामा उड्दै गरेका दुईटा जहाज ठोक्किएर दुर्घटना, पाइलटको गयो ज्यान

क्यानडामा उड्दै गरेका दुईटा जहाज ठोक्किएर दुर्घटना, पाइलटको गयो ज्यान

| एजेन्सी  :  क्यानडाको आकाशमा उड्दै गरेका दुईवटा जहाज ठोक्किएर दुर्घटना भएको छ । दुईवटा हवाईजहाज ठोक्किँदा भएको दुर्घटनामा १ जना पाइलटको ज्यान गएको छ । आकाशमा उड्दै गरेका दुईटा जहाज...

क्यामरूनमा ७९ विद्यार्थी अपहरित

क्यामरूनमा ७९ विद्यार्थी अपहरित

| याउन्डे, क्यामरून, १९ कात्तिक:क्यामरूनको अङ्ग्रेजी भाषी बसोबास गर्ने क्षेत्रबाट ७९ विद्यार्थी अपहरित भएका छन् । उक्त क्षेत्रलाई क्यामरूनबाट छुट्ट्याउन सङ्घर्ष गर्दै आएको समूहले विद्यार्थीलाई अपहरण गरेको सरकारी अधिकारीले जनाएका छन्...

‘कठोर’ अमेरिकी प्रतिबन्धका बाबजुद इरानले कच्चा तेल बिक्री गर्ने

‘कठोर’ अमेरिकी प्रतिबन्धका बाबजुद इरानले कच्चा तेल बिक्री गर्ने

| तेहरान, इरान, १९ कात्तिक: अमेरिकी ‘कठोर’ आर्थिक प्रतिबन्धका बाबजुद इरानले तेलको कच्चा पदार्थ अन्तर्राष्ट्रिय बजारमा बेच्ने राष्ट्रपति हसन रौहानीले सोमबार जनाउनुभएको छ । इरानले वासिङ्टनद्वारा आफुमाथि लगाएको प्रतिबन्धलाई ‘उचित’ रूपले...

जेलमा रहेका दुई पत्रकारद्वारा पुनरावेदन दर्ता

जेलमा रहेका दुई पत्रकारद्वारा पुनरावेदन दर्ता

| याङ्गुन, १९ कात्तिक:काराबास सजाय भोगी रहेका म्यानमारका दुई पत्रकारले सोमबार पुनरावेदनका लागि निवेदन दर्ता गराएका छन् । सात बर्ष जेल सजाय सुनाइएका रोयटर्सका लागि कार्यरत ती पत्रकारहरूले आफुहरुको फैसला उल्ट्याउन...

श्रीलंकाली संसदको बैठक नोभेम्बर १४ मा– राष्ट्रपति सिरिसेना

श्रीलंकाली संसदको बैठक नोभेम्बर १४ मा– राष्ट्रपति सिरिसेना

| कोलम्बो, १९ कात्तिक (रासस/एएनआई) :  श्रीलंकाका राष्ट्रपति मैथ्रीपाला सिरिसेनाले संसदको बैठक नोभेम्बर १४ का दिन बोलाइने घोषणा गर्नुभएको छ । बढ्दो राजनीतिक सङ्कटलाई समाप्त गर्न सांसदहरुले माग गरिरहेका बेला राष्ट्रपतिले...

अमेरिका र दक्षिण कोरिया संयुक्त सैन्य अभ्यास हुने

अमेरिका र दक्षिण कोरिया संयुक्त सैन्य अभ्यास हुने

| सोल, १० कात्तिक (रासस÷एएफपी) : संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाकाबीचमा हुने भनिएको संयुक्त सैन्य अभ्यास पुनः शुरु हुने भएको छ । पहिल्यै हुने तय भएको सो अभ्यास केही समयपछि...

बाबुको शव देऊ– खशोग्जीका छोराहरु

बाबुको शव देऊ– खशोग्जीका छोराहरु

| वासिङ्टन, १९ कात्तिक (रासस/एएफपी)  :  हत्या गरिएका साउदी पत्रकार जमाल खशोग्जीका छोराहरुले साउदी सरकार समक्ष बाबुको शरीर देखाउन आग्रह गरेका छन् । अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनलाई दिएको अन्तर्वार्तामा छोराहरुले खशोग्जीको...

इटालीमा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या ३० पुग्यो

इटालीमा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या ३० पुग्यो

| रोम, इटाली, १८ कात्तिक : इटालीको दक्षिणी शहर सिसिलीमा आँधीपछि आएको बाढीका कारण एकै परिवारका नौजनासहित १२ जनाको मृत्यु भएको अधिकारीहरूले आइतबार बताएका छन् । यस हप्ता इटालीमा आएको आँधी...