| अङ्करा, १७ कात्तिक (रासस÷एएफपी) : साउदी अरबका पत्रकार जमाल खशोग्गीको हत्या साउदी अरबकै उच्च तहको संलग्नतामा भएको टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले आरोप लगाउनुभएको छ । टर्कीस्थित साउदी वाणिज्य दूतावासमा...
| कोलम्बो, १७ कात्तिक (रासस÷एएफपी) : श्रीलङ्काका अपदस्त प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले संविधान विपरित राज्य नियन्त्रण गर्न खोजे रक्तपात हुने चेतावनी दिनुभएको छ । मुलुकमा सृजना भएको राजनीतिक तथा संवैधानिक संकट संवैधानिक तबरबाट...
| बेइजिङ, १७ कात्तिक (रासस÷एएफपी) : चीन भ्रमणमा रहनुभएका पाकिस्तानका प्रधानमन्त्री इमरान खानले शनिबार चीनका समकक्षीसँग भेटवार्ता गर्नुभएको छ । उहाँहरु बीच विश्वको दोस्रो ठूलो अर्थतन्त्र रहेको मानिने चीनले पाकिस्तानलाई गर्ने...
| काठमाडौँ, १७ कात्तिक : संयुक्तराज्य अमेरिकामा यही नोभेम्बर ६ अर्थात् कात्तिक ६ गते मङ्गलबारका दिन मध्यावधि चुनाव हुँदैछ । यो चुनाव अमेरिकी प्रतिनिधिसभा, माथिल्लो सदन सिनेट र राज्यका गभर्नरका निम्ति...
| पिएनपिखबर, भक्तपुर : कुनै प्यासेन्जर र बस चालकको बीचमा कुनै झगडा यति खतरनाक हुनसक्छ भन्ने उदारहण चीनमा देखियो। बस चालक र महिला यात्रीबीच बहस चलेको कारण बस पुलबाट नदिमा खस्दा...
| मस्को, १६ कात्तिक : रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र रूसको लामो समयदेखिको सहयोगी राष्ट्र क्युवाका राष्ट्रपति मिगेल दायज केनलबीच शुक्रबार भेटवार्ता हुने भएको छ । शुक्रबार हुने दुई समकक्षीबीच दुईपक्षीय...
| बेइजिङ, १६ कात्तिक: चिनियाँ तथा ताइवानी कम्पनीहरूले अमेरिकी प्रबिधिको चोरी गरेको भनी वासिङ्टनले लगाएको आरोपलाई पुष्टि गर्न ‘तथ्य’ देखाउन बेइजिङले शुक्रबार संयुक्त राज्य अमेरिकालाई चुनौति दिएको छ । अमेरिकी महान्यायाधिवक्ता...
| लण्डन, बेलायत, १६ कात्तिक :बेलायतको राजधानी लण्डनस्थित सोनी म्यूजिक कार्यालयमा शुक्रबार दुई जनालाई चक्कू प्रहार गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । धारिलो हतियार प्रयोग गरी भएको आक्रमणलाई आतङ्कवादी घटनाभन्दा भिन्न...
| श्रीनगर, कास्मिर, १६ कात्तिक : अपरिचित बन्दुकधारीले बिहीबार राति सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)का स्थानीय नेता अनिल परिहर र उहाँका भाइको हत्या गरेको प्रहरीले जनाएको छ । आक्रमणकारीहरुले किस्तवार भन्ने...
| ढाका, १६ कात्तिक : बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले आउँदो डिसेम्बरका लागि तय भएको आमनिर्वाचनका सम्बन्धमा प्रमुख प्रतिपक्षी दलको गठबन्धनसँग बिहीबार साँझ छलफल गर्नुभएको छ । प्रधानमन्त्रीको सरकारी आवास ढाकामा स्थानीय...