विश्व

काबुल कारागारनजिक आत्मघाती आक्रमण, सात जनाको मृत्यु

काबुल कारागारनजिक आत्मघाती आक्रमण, सात जनाको मृत्यु

| कार्तिक १४, काबुल : अफगानिस्तानको राजधानी काबुलस्थित सबैभन्दा ठूलो कारागारमा कार्यरत कर्मचारी बोकेको बसमा लक्षित गरी आत्मघाती आक्रमण हुँदा सात जना मारिएको अधिकारीहरुले बताएका छन् । प्रहरी प्रवक्ता बासिर मुजाहिदले...

इटालीमा आँधीका कारण दशको मृत्यु

इटालीमा आँधीका कारण दशको मृत्यु

| रोम, इटाली, १३ कात्तिक: इटालीमा मङ्गलबार आएको डरलाग्दो आँधीमा परी मृत्यु हुनेको सङ्ख्या १० पुगेको यहाँको नागरिक सुरक्षा अधिकारीहरूले जनाएका छन् । दक्षिणी तथा मध्य यूरोपका अधिकांश क्षेत्रमा खराब मौसमका...

बेलायती सरकारद्वारा डिजिटल सेवामा कर लगाउने प्रस्ताव

बेलायती सरकारद्वारा डिजिटल सेवामा कर लगाउने प्रस्ताव

| लण्डन, १३ कात्तिक:बेलायतका वित्त प्रमुखले गुगल, फेसबुक र अमाजन डट कमजस्ता विशाल प्रबिधि कम्पनीहरूलाई लक्षित गरी डिजिटल सेवामा कर लगाउने प्रस्ताव गरेका छन् । डिजिटल युगमा संगठित कम्पनी कर प्रणालीको...

फ्रान्समा अस्वभाविक हिम बर्षा, ठाउँठाउँमा विद्युत आपूर्ति र सडक यातायात अवरूद्ध

फ्रान्समा अस्वभाविक हिम बर्षा, ठाउँठाउँमा विद्युत आपूर्ति र सडक यातायात अवरूद्ध

| पेरिस, १३ कात्तिक: फ्रान्सको उत्तरपूर्वी तथा मध्य दक्षिणी क्षेत्रमा मङ्गलबार रातभर व्यापक हिमबर्षा भएको छ । हिमबर्षाका कारण देशका विभिन्न भागमा विद्युत आपूर्ति तथा सडक यातायातमा समस्या भएको छ ।...

जर्मनेली नर्सद्वारा गैरकानूनी रूपमा एक सय बिरामी मारेको स्वीकार

जर्मनेली नर्सद्वारा गैरकानूनी रूपमा एक सय बिरामी मारेको स्वीकार

| ओल्डेनवर्ग, जर्मनी, १३ असोज : जर्मनीका एक जना पूर्व नर्स नेल्स होएगेलले आफ्नो जिम्मेवारीमा रहेका १०० बिरामी मारेको मङ्गलबार स्वीकार गरेका छन् । जर्मनीको गृहयुद्धपछिको इतिहासमा सबैभन्दा ठूलो मानिएको क्रमवद्धरूपमा...

न्यूजिल्यान्डमा ६ दशमलब १ म्याग्नीच्यूडको भूकम्प

न्यूजिल्यान्डमा ६ दशमलब १ म्याग्नीच्यूडको भूकम्प

| वेलिङ्टन, १३ कात्तिक : न्यूजिल्यान्डको मध्य क्षेत्रमा मङ्गलबार ६ दशमलब १ म्याग्नीच्यूडको भूकम्प गएको छ । भूकम्पबाट कुनै खास क्षति नपुगेको न्यूजिल्यान्डका अधिकारीहरुले बताएका छन् । वेलिङ्टनमा संसदको बैठक चलिरहँदा...

बङ्गलादेशः जियाको सजाय दोब्बर गरियो

बङ्गलादेशः जियाको सजाय दोब्बर गरियो

| ढाका, १३ कात्तिक : बङ्गलादेशको उच्च अदालतले विपक्षी नेतृ खालेदा जियाको जेल सजायलाई पाँच वर्षबाट बढाएर १० वर्ष कायम गरेको छ । सोमबार उहाँमाथि पाँच वर्षको जेल सजाय सुनाइएको थियो...

श्रीलङ्कामा नयाँ मन्त्रिपरिषद् गठन

श्रीलङ्कामा नयाँ मन्त्रिपरिषद् गठन

| कोलम्बो, १३ कात्तिक : श्रीलङ्काका नवनियुक्त प्रधानमन्त्री महिन्दा राजापाक्षले तनावबीच नयाँ मन्त्रिपरिषदको सपथ गराउनुभएको छ । राष्ट्रपति मैत्रीपाला सिरिसेनामाथि संसदको बैठक आह्वान गर्न दबाब बढ्दै गएको समयमा सोमबार मन्त्रिपरिषद गठन...

हजारौं अमेरिकी सेना दक्षिणी सीमातर्फ प्रस्थान

हजारौं अमेरिकी सेना दक्षिणी सीमातर्फ प्रस्थान

| वासिङ्टन, १३ कात्तिक : अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनले अमेरिका–मेक्सिको सीमामा सुरक्षा व्यवस्थालाई थप सुदृढ गर्न थप पाँच हजार २०० सेना परिचालन गर्न लागेको जनाएको छ । रक्षा मन्त्रालयका अधिकारीहरुले मेक्सिको...

श्रीलंङ्कामा संवैधानिक संकट झन बढ्दै, बर्खास्त प्रधानमन्त्रीका विश्वासपात्र पक्राउ

श्रीलंङ्कामा संवैधानिक संकट झन बढ्दै, बर्खास्त प्रधानमन्त्रीका विश्वासपात्र पक्राउ

| बीबीसी : श्रीलंङ्कामा उत्पन्न संवैधानिक संकटकाबीच बढ्दो तनावका माझ बर्खास्त गरिएका प्रधानमन्त्रीका एकजना बलिया सहयोगीलाई प्रहरीले पक्राउ गरेको छ। अपदस्थ प्रधानमन्त्री रनिल विक्रमसिङ्गको मन्त्रिपरिषद्‌का इन्धनमन्त्री अर्जुना रनतुङ्ग गोली प्रहारको घटनामा...