| कोलम्बो, १२ कात्तिक: श्रीलङ्कामा गहिरिदै गएको राजनीतिक सङ्कट समाधान संसदबाट गर्न सभामुखले आह्वान गर्नु भएको छ । सभामुख कारु जयसुरियाले सोमबार संसद मार्फत अहिलेको सङ्कट समाधान हुनसक्नेमा जोड दिनु भएको...
| जेनेभा, १२ कात्तिक: हरेक बर्ष विश्वभरका झण्डै छ लाख बालबालिकाको मृत्यु वायु प्रदुषणबाट हुने गरेको तथ्याङ्क सार्वजनिक भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले सोमबार सार्वजनिक गरेको तथ्याङ्कमा वायु प्रदुषणका...
| जर्मन चान्सलर एन्गेला मर्केलले उहाँको कार्यकालको सकिएपछि अर्को कार्यकालको लागि नेतृत्वको दावी नगर्ने सोमबार घोषणा गर्नुभएको छ । उहाँलाई निर्वाचित गराएको राजनीतिक गठबन्धन कमजोर हुँदै गएको अवस्थामा पुनः नेतृत्वको दावी...
| इस्तावबुल, १२ कात्तिक : हत्या गरिएका साउदी अरबका पत्रकार जमाल खशोग्गीको शव अहिले सम्म नभेटिएको टर्कीका विदेश मन्त्रीले बताउनु भएको छ । विदेशमन्त्री मेभलुट काभुसोग्लुले सोमबार पत्रकारहरूलाई उहाँको शव अहिले...
| कोलम्बो, श्रीलङ्का, १२ कात्तिक:गोली प्रकरणमा श्रीलङ्काको प्रहरीले तेल मन्त्रीलाई सोमबार पक्राउ गरेको छ । आइतबार राष्ट्रपति मैत्रीपाला सिरिसेनाका समर्थकहरू तेल मन्त्रीको सरकारी कार्यालय पुगी हातपात गर्ने प्रयास गरेपछि मन्त्री अर्जुना...
| काबुल, १२ कात्तिक (रासस ÷एएफपी) : अफगानिस्तानको स्वतन्त्र निर्वाचन आयोग (आइइसी) को प्रवेशद्वारनजिकै सोमबार भएको एक आत्मघाती बम आक्रमणमा परी कम्तीमा ६ व्यक्ति घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन् ।...
| लेस्टर, बेलायत, १२ कात्तिक (रासस/एएफपी) : बेलायतको प्रतिष्ठित फुटबल क्लब लेस्टर सिटीका अध्यक्षको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको क्लबले जनाएको छ । थाइल्यान्डका अर्बपति व्यापारीसमेत रहेका विचाई श्रीवद्धानाप्रभा चढेको हेलिकप्टर लेस्टरको...
| रियो डे जेनेरियो, १२ कात्तिक (रासस/एएफपी) : ब्राजिलको राष्ट्रपतिमा जेयर बोल्सोनारो निर्वाचित हुनुभएको छ । आइतबार सम्पन्न दोस्रो चरणको निर्वाचनमा बोल्सोनारोले ५५ दशमलव १३ प्रतिशत मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले...
| पिएनपिखबर, भक्तपुर : इन्डोनेशियाको जकार्तामा सोमबार विहान प्लेन दुर्घटना भएको छ। प्लेनले उडान भरेको १३ मिनेटपछि प्लेन क्र्यास भएको हो। यस प्लेनमा क्रु समेत कुल १८८ मानिस सवार थिए। ती...
| लिसेस्टर सिटीका प्रमुखसहित पाँच जनाको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको छ । उनको आफ्नै हेलिकोप्टर लिसेस्टर सिटीको स्टेडियम बाहिर शनिबार दुर्घटना भएको थियो ।दुर्घटनामा लिसेस्टर सिटीका प्रमुख ६० वर्षीय भिचाई श्रीवद्धनप्रभा,...