विश्व

कृत्रिम गर्भाधानबाट सिंहका बच्चा जन्माइयो

कृत्रिम गर्भाधानबाट सिंहका बच्चा जन्माइयो

| ब्रिट्स, दक्षिण अफ्रिका, १४ असोज : दक्षिण अफ्रिकाको राजधानी प्रिटोरियाभन्दा बाहिर रहेको संरक्षण केन्द्रमा आजभोलि सिंहका दुईवटा बच्चा फुर्तीका साथ खेलिरहेको देख्न पाइन्छ । तर यी बच्चाहरु विशिष्ट किसिमका छन्...

विदेशी मुद्रा विनिमयमा समस्यापछि कार आयातमा कडाई :श्रीलङ्का

विदेशी मुद्रा विनिमयमा समस्यापछि कार आयातमा कडाई :श्रीलङ्का

| कोलम्बो, श्रीलङ्का, १३ असोज : विदेशी मुद्राको अभाव देखिन थालेपछि कार र अन्य विलासिताका सामानको आयातमा कडाई गर्ने श्रीलङ्काले शनिबार घोषणा गरेको छ । श्रीलङ्काको अर्थ मन्त्रालयले सबै सरकारी निकायमा...

जेलमै ब्राजिलका पूर्व राष्ट्रपति लुईसको अन्तर्वार्ता, अदालतको अनुमति !

जेलमै ब्राजिलका पूर्व राष्ट्रपति लुईसको अन्तर्वार्ता, अदालतको अनुमति !

| ब्राजिल, १३ असोज (रासस-सिन्ह्वा)  :  कारावासको सजाय भोगीरहनु भएका ब्राजिलका पूर्व राष्ट्रपति लुईस इनासियो लुला डा सिल्भालाई जेलबाटै सञ्चार माध्यमलाई अन्तर्वार्ता दिन अनुमति दिइएको छ । देशको सर्वोच्च अदालतले उहाँलाई...

प्रख्यात वकिल अमाल क्लुनीद्वारा पत्रकार रिहाको आग्रह

प्रख्यात वकिल अमाल क्लुनीद्वारा पत्रकार रिहाको आग्रह

| संयुक्त राज्य अमेरिका, १३ असोज (रासस-एएफपी ) : मानव अधिकार सम्बन्धि प्रख्यात वकिल अमाल क्लुनीले म्यान्मारको जेलमा रहेका रोयटर्स समाचार समितिका दुईजना पत्रकारलाई रिहा गर्न म्यान्मारका प्रजातन्त्रवादी तथा नोबेल पुरस्कार...

मालदिभ्समा प्रजातन्त्र पुनस्थापनाको चर्चा

मालदिभ्समा प्रजातन्त्र पुनस्थापनाको चर्चा

| - मोहिनी मिश्र रिसाल काठमाडौँ, १३ असोज (रासस)  :  मालदिभ्समा राष्ट्रपति पदको लागि भएको निर्वाचनमा त्यहाँको विपक्षी राजनीतिक दलका नेता इब्राहिम मोहमद सोलिह ५८.३ प्रतिशत मत प्राप्तगरी विजयी हुनुभएको छ...

इन्डोनेसियामा शक्तिशाली भूकम्प, ४८ को मृत्यु

इन्डोनेसियामा शक्तिशाली भूकम्प, ४८ को मृत्यु

| जाकार्ता, १्३ असोज (रासस-एएफपी)  :  मध्य इन्डोनेसियामा पर्ने सुलावेसी प्रान्तमा शुक्रबार गएको शक्तिशाली भूकम्पहरु र त्यसपछिको सुनामीमा परी ४८ व्यक्तिको मृत्यु भएको छ । त्यसैगरी अन्य ३६५ जना घाइते भएका...

भूकम्पका कारण इन्डोनेसियामा एकको मृत्यु, दश घाइते

भूकम्पका कारण इन्डोनेसियामा एकको मृत्यु, दश घाइते

| जाकार्ता, १२ असोज: इन्डोनेसियामा आएको भूकम्पम परी कम्तीमा एक जनाको मृत्यु भएको छ भने अरु दशभन्दा बढी घाइते भएका छन् ।  इन्डोनेसियाको जलवायु सम्वन्धी कार्यालयले सुनामी समेत आउने चेतावनी दिदै...

बिमान खस्यो, सबै यात्रुको सकुशल उद्धार

बिमान खस्यो, सबै यात्रुको सकुशल उद्धार

| वेलिङ्टन, न्यूजिल्यान्ड, १२ असोज: प्रशान्त महासागरको तटीय किनाराको झिलमा पपुआ न्यू गिनी (पिएनजी)को एउटा हवाइजहाज शुक्रबार दुर्घटनाग्रस्त भएको छ । माइक्रोनेसियाको हवाइ मैदानमा उत्रन लाग्दा पिएनजीको जहाज विमानस्थल नजिकको झिलमा...

इन्डोनेसियामा ६.१ म्याग्निच्युडको भूकम्प

इन्डोनेसियामा ६.१ म्याग्निच्युडको भूकम्प

| जाकार्ता, १२ असोज : मध्य इन्डोनेसियामा शुक्रबार ६.१ म्याग्निच्युडको भूकम्प गएको छ । यस भूकम्पपछि सुनामी चेतावनी भने नदिइएको भू विज्ञान विभागका अधिकारीहरुले जानकारी दिएका छन् । यस भूकम्पको केन्द्रबिन्दु...

भारतमा यात्रुवाहक रेल दुर्घटना

भारतमा यात्रुवाहक रेल दुर्घटना

| नयाँ दिल्ली, १२ असोज : भारतको पूर्वी राज्य विहारको दरभङ्गा जिल्लामा रेल दुर्घटना भएको छ । रेलको पटरीबाट तीनओटा डिब्बा छुट्टिएर यो दुर्घटना भएको रेल सेवाका अधिकारीहरुले जानकारी दिएका छन्...