| काठमाडौं, असोज २१ : आज विजय दशमी । विशेषगरी विजयादशमीमा रातो अक्षताको टीका लगाउने परम्परा छ। नेपालमा रातो अक्षताको टीका काठमाठौं उपत्यका र शहर आसपासबाट शुरु भएकोविश्वास छ। नेपालका दुरदराज...