| काठमाडौं: नवनिर्वाचित सभामुख अग्नि सापकोटा विरुद्ध मुद्दाको सुनुवाइ मंगलबारका लागि लम्बिएको छ। पक्षका तर्फबाट सोमबार निवेदक दिनेश त्रिपाठी, सुनील पोखरेल, ओम अर्याल, राजेश चापागाईं, बाबुराम गिरीलगायतको बहस लम्बिएपछि मुद्दा मंगलबारका...