| पिएनपिखबर : तपाईहरु धेरैले मैना चरी पाल्नुभएको पनि होला अथवा कहिकतै पालेको देख्नुभएको पनि होला। मैनाचरीको बारेमा तपाईहरुलाई कतिको जानकारी छ रु मोरङका मणिहर्क राईले घरमा सुँगुर, कुखुरा र मैना...