| पिएनपिखबर : काठमाडौँको गौशालास्थित अल सोफी नामक मेनपावर कम्पनीले ९ जना युवाहरुलाई रोजगारीको सिलसिलामा साउदी पठाएको थियो। गएको ३ महिना वितिसक्दा पनि उनीहरुले पारिश्रमिक पाएका छैनन्। उनीहरु त्यहाँ अलपत्र परेकाको भन्दै...