| विराटनगर, ६ साउन : उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेत्रविक्रम चन्द समूहले हतियार र आतङ्ककारी गतिविधि छोडेमा मात्र सरकारले वार्ता प्रक्रिया आगाडि बढाउने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज साँझ...