| काठमाडौं,भदौ २९: काठमाडौंको कमलादी स्थित प्रज्ञाभवनमा देशभरि वाट छानिएका १५ प्रतिस्पर्धी बिच सम्पन्न भएको मिस गुरुङ इन्टरनेशनल तेश्रो सस्करणको उपाधि तनहुँ की बिनु गुरुङले जितेकी छन् । काठमाडौंमा भएको फाइनलमा...