| काठमाडौं : आज आईतबार सुनको मूल्य उकालो लागेको छ। सुन शुक्रबारको तुलनामा तोलामा २ सय रुपैयाँले बढेको हो। आज छापावाल सुन प्रतितोला ६० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल...