| पोखरा, ३१ साउन: नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई आगामी मङ्सिरमा हुने उपचुनाव जिताएर पार्टी एकताको शुरुआत गर्न पार्टी पङ्क्तिलाई आह्वान गर्नुभएको छ । पार्टीको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले...