| काठमाडौँ, ३० साउन: श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने ऋषितर्पणी, रक्षाबन्धन एवं जनैपूर्णिमा पर्व आज स्नान गरी नयाँ यज्ञोपवीत(जनै) धारण र डोरो बाँधी मनाइएको छ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु...