| हुम्ला, ३१ भदौ: हुम्लाको सिमकोट गाउँपालिका र खार्पुनाथ गाउँपालिकालाई सेवा दिँदैआएको हेल्दुम वितरण केन्द्रले विद्युत् पुनः निर्माणको कामलाई तीव्रताका साथ अगाडि बढाइरहेको छ । गएको भदौ २० गतेबाट वितरण केन्द्रले...