| गोरखा, १८ साउन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य घनश्याम भुसालले पार्टीभित्र गुट छाडेर अब एजेण्डामा बहस गर्ने बेला आएको बताउनुभएको छ । प्रगतिशील लेखक सङ्घ गोरखाले...