| काठमाडौँ, पुस १७ : राष्ट्र बैंकले डेबिट कार्डमार्फत निकाल्न पाइने रकमको सीमा बढाएको छ । यसअघि डेबिडकार्डमार्फत ग्राहकले ६० हजारसम्म मात्रै निकाल्ने मिल्ने व्यवस्था गरेकोमा अहिले फेरि सीमा बढाइएको हो...