| पिएनपीखबर, भक्तपुर। कालिकास्थानको बरको बोटै पछिल्तिर छ, कटिया हाउस । जहाँ रौतहटको कटियालाई विर्साइदिने स्वादको कटिया पाइन्छ । कटिया ठेट तराईको शब्द हो । जसले माटोको एक प्रकारको भाँडोलाई जनाउँदछ...