| १० असोज (रासस÷एएफपी) : संयुक्त राज्य अमेरिकाले देशभित्र अनुमति दिइने शरणार्थीहरूको सङ्ख्या नाटकीय रूपमा कटौतीको घोषणा गरेको छ । आगामी वर्षबाट १८ हजार जनालाई मात्र पुनर्स्थापित गरिने अमेरिकी विदेश मन्त्रालयले जनाइएको...