| काठमाडौँ, १३ भदौ : गायक विश्वराम कार्कीको सुमधुर आवाजमा रहेको आधुनिक गीत 'कतिन्जेल बस्नु'को म्युजिक भिडियो सार्वजनिक भएको छ । विभिन्न चर्चित गीतहरु सांगीतिक बजारमा पस्किसकेका गायक विश्व आरके सुमधुर...