| काठमाडौँ, १६ असोज : नेपालगञ्ज उपमहानगरपालिकाले बाँकेका विभिन्न ‘रुट’ मा नगर बस सञ्चालनमा ल्याएको छ । सञ्चालनमा ल्याइएका बसमा परिचालक ‘कन्डक्टर’ महिला राखिएको छ। काठमाडौँमा चल्ने सवारीसाधनमा महिला चालक र...