| पिएनपीखबर, भक्तपुर। भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ७ यातुमहादेव मन्दिर नजिकै एउटा सेवाघर छ । जहाँ आफन्तले हेला गरेर विभिन्न समस्या, पीडा र रोग लागेपछि सडकलाई आश्रयस्थल बनाएकाहरुको सेवा गरिन्छ...