| पिएनपिखबर : कल्पना कुमाल मानव समाज कल्याणमा सेवा दिँदै आईरहेकी छिन्। दिनरात नभनि उज्यालो मुहार लिएर सेवा खटिरहेकी उनको विगतको पाना त्यति नै अन्धकार थियो जुन हाम्रो लागि अकल्पनीय छ।...