| पिएनपीखबर, भक्तपुर। ढाका तथा बुटिक उद्योग ‘द हाइल्यान्ड आर्ट’की प्रोप्राइटर कल्पना योङहाङ लिम्बू महिला उद्यमको क्षेत्रमा परिचित नाम हो । आफ्नो उत्पादनलाई छोटो समयमै अन्तरराष्ट्रिय बजारमा लोकप्रिय बनाउन सफल भएकी...