| डोटी, १२ असोज : स्नातकोत्तर पढ्दै गरेकी कल्पना विष्टले आफ्नो जीवन यसरी एकाएक उजाडिएला भन्ने सपनामा पनि चिताएको थिएन । काखमा छोरी, श्रीमान् जागीरे । डडेल्धुरा जिल्ला सदरमुकामको बसाइ ।...