| काठमाडौँ, २० साउन : विजी बर्मा फिल्मसको ब्यानरमा कला राईको प्रस्तुती तथा शंकर अधिकारी घायलको लेखन तथा निर्देशन रहेको "काँचुली"को अर्को गीत "तिमी साथ छौ र पो" सार्वजनिक भएको छ...