| पिएनपीखबर, भक्तपुर। काठमाडौँ महानगरपालिका पुरानो रत्नपार्क, शहीद मञ्चमा ठेकेदार कम्पनी जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्सले सम्झौता विपरीत अतिक्रमण गरी ४० भन्दा बढी सटर बनाएपछि स्थानीयवासी आन्दोलित बनेका थिए । यसै विषयलाई लिएर...