कारागार

१५ सय कैदीको भीडमा नख्खु कारागारमा दिन काट्दै आलम

१५ सय कैदीको भीडमा नख्खु कारागारमा दिन काट्दै आलम

| काठमाडौं, मंसिर २: रौतहटको राजपुर बमकाण्डका आरोपी नेपाली कांग्रेसका नेता तथा संघीय सांसद मोहम्मद आफताब आलमलाई हाल राजधानीको नख्खु कारागारमा १५ सय कैदीसँगै राखिएको छ । रौतहट जिल्ला अदालतले पुर्पक्षका...

कारागारबाटै अवैध असुली

कारागारबाटै अवैध असुली

| नेपालगञ्ज, १४ असोज: जिल्ला कारागारमा ज्यान मार्ने उद्योगमा पुर्पक्षका लागि थुनामा रहेका एक व्यक्तिले कारागारबाटै धम्की दिई यहाँका विभिन्न ट्राभल एजेन्सीबाट अनधिकृत रकम असुल्ने गरेको तथ्य बाहिर आएको छ ।...

चन्द समूहका इन्चार्ज कारागार चलान

चन्द समूहका इन्चार्ज कारागार चलान

| परासी, १६ भदौ : नेत्रविक्रम चन्द समूहका नवलपरासी जिल्ला सदस्य तथा सुनवल नगरपालिका इन्चार्ज आत्मराम आचार्य कारागार चलान भएका छन् । सङ्गठित मुद्दामा फरारसमेत रहेका आचार्यले जिल्ला अदालतले तोकेको धरौटी...

श्रीमानलाई  विष खुवाउने  श्रीमतीसहित तीन जना कारागार चलान

श्रीमानलाई विष खुवाउने श्रीमतीसहित तीन जना कारागार चलान

| भोजपुर, १० भदौ: श्रीमान्लाई विष खुवाई हत्या गरेको अभियोगमा श्रीमतीसहित तीन जनालाई जिल्ला अदालतले आज पुर्पक्षका लागि कारागार चलान गरेको छ । षडानन्द नगरपालिका–९ किमालुङ भैँसेका मानबहादुर तामाङलाई विष खुवाई...

झुटो विवरण पेश गरेर नागरिकता बनाउन खोज्ने कारागार चलान

झुटो विवरण पेश गरेर नागरिकता बनाउन खोज्ने कारागार चलान

| ताप्लेजुङ, ७ साउन : झुटो विवरण पेश गरी नागरिकता लिन खोज्ने दुई जनालाई कारागार चलान गरिएको छ । गत असार १० गते झुटो विवरण पेश गरी नागरिकता लिन खोज्दा पक्राउ...

बलात्कारी दश वर्षका लागि कारागार चलान

बलात्कारी दश वर्षका लागि कारागार चलान

| खोटाङ, ५ साउन : बालिकालाई जबर्जस्ती बलात्कार गरेको मुद्दामा दोषी ठहरिएका साकेला गाउँपालिका–५ मात्तिम (साबिकको मात्तिम–७) का ३४ वर्षीय तेजबहादुर राई कारागार चलान भएका छन् । २०६६ साल असार २३...