| भादोही, उत्तर प्रदेश, १२ फागुन (रासस÷एएनआई) : भारतको उत्तर प्रदेशस्थित कार्पेट कारखानाको एक शाखामा शनिबार विष्फोट हुँदा कम्तिमा १० जनाको मृत्यु भएको छ । बादोही जिल्लास्थित कार्पेट कारखाना रहेको भवनमा...