| काठमाडौँ, ६ पुस : नेपालमा अहिले उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर स्थानीय वायुको प्रभावका कारण केही स्थानमा आंशिक बदलीको अवस्था भने...