| ललितपुर, २९ कात्तिक : खानेपानीमन्त्री बीना मगरले ललितपुरको घरघरमा कोगतेखोलाको पानी पु¥याउने बताउनुभएको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीस्थित कोगतेखोलाको आज अवलोकन गर्दै उहाँले घरघरमा खानेपानीको सुविधा पु¥याउने उल्लेख गर्नुभयो...